भारतको नैनीताल जिल्लामा भएको सवारी दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएका छन् । ७ नेपालीसहित दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना नेपाली घाइते भएको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । मृतक नेपाली कञ्चनपुरको महेन्द्रनगर निवासी हुन् ।
छुटाउनुभयो कि?
भन्सारको कडाइप्रति भारतको चासो
नेपाल सरकारले भारतबाट ल्याउने सामानलाई सीमाना (भन्सार) मा कडाइ गरेसँगै भारत सरकारले चासाे देखाएकाे छ । भारतबाट एक सय रुपैयाँभन्दा…
बिग्रिदै भारत–क्यानडाको कुटनीतिक सम्बन्ध
क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।क्यानडाले भारतसँग…