स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोश स्वाँरास्थित पानीको कुँवामा डुबेर दिदीवहिनीको निधन भएको छ । आइतबार दिउँसो उनीहरु कुँवामा मृत्त अवस्थामा भेटिएका हुन् । सोही ठाउँका नरबहादुर थापाका छोरी कक्षा नौ मा पढ्ने १४ वर्षिया लक्ष्मी थापा र कक्षा ५ मा पढ्ने सुस्मिता थापाको निधन भएको हो । स्याङ्जा प्रहरीका अनुसार घर भन्दा ५ सय मिटर टाढा रहेको उक्त पोखरीमा नुवाईधुवाँईको लागि गएका थिए । प्रहरीले मृत्त दिदीवहिनीको शव पोष्र्टमाटमको लागि जिल्ला अस्पताल लगेको छ ।
छुटाउनुभयो कि
गण्डकीमा एक दिनमै दुई अर्व बजेट खर्च
गण्डकी प्रदेश सरकारले आथिक वर्ष २०७८-७९ को भुक्तानीको अन्तिम दिन असार २५ गते (एकै दिनमा) दुई अर्व बजेट खर्च गरेको…
बाजागाजासहित घरदैलोमा नेता
यतिबेला बजार क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि निकै चहलपहल बनेको छ । मान्छेका भीड उत्तिकै छन् । सवारी साधनमा…
मोदीको शपथमा भारत जाँदै प्रधानमन्त्री प्रचण्ड
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत ल्याएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा…