अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको वक्तव्यमार्फत बजेट विनियोजनबारे जानकारी दिइएको छ । पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको उनले बताए । चितवनमा राम मन्दिर निर्माणका लागि कति रकम विनियोजन गरिएको भन्ने जानकारी दिएका छैनन् । ‘चितवनको आयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट छुट्याएको छु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *