कर्मचारीको तलब २ हजार बढ्यो, सुरक्षा निकायको १५ प्रतिशत राशन बृद्धि

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । यस्तैगरी, सुरक्षा निकायको राशनमा १५ प्रतिशत बृद्धि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *