लाख कट्यो सुनको मूल्य

Share this post :

Facebook
Twitter
WhatsApp

शुक्रबार सुनको भाउ १ लाख रुपैयाँ कटेको छ । प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबारभ एको महासंघले जनाएको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि आज १ लाख मूल्य केटेको हो । वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *