मार्गदर्शन संशोधन गरेर थपियो म्याद

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेर आगामी २०८२ असार सम्मलाई म्याथ थप गरेको छ । तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गर्न पाउने व्वस्था कायम गरिएको छ । त्यस्तो रकमलाई अर्धवार्षिक रुपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शिर्षकमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ ।
तोकिएको सीमाभन्दा बढी भएको कर्जा ५ किस्तामा तिर्न पाउने व्यवस्था गरिएको छ । बुधबार (आज) नै प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर यसै विषयमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *