२३ प्रतिशतले बढ्याे रेमिट्यास

Share this post :

Facebook
Twitter
WhatsApp

गतवर्षकाे तुलनामा यसवर्ष रेमिट्यान्स २३ प्रतिशतले वृद्वि भएकाे छ । राष्ट्र वैंकले सार्वजानिक गरेकाे ५ महिनाकाे वित्तिय रिपाेर्ट अनुसार चालू आवकाे साउनदेखि मंसीर मसान्तसम्म ४ खर्व ८० अर्व रेमिट्यान्स भित्रिएकाे हाे ।

रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । ५ महिनामा ३ अर्ब ७१ करोड डलर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेकाे राष्ट्र वैकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *