Author: प्रतिपत्र

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ निलोलाई

स्याङ्जाको वालिङमा सम्पन्न ‘प्रथम वालिङ गोल्डकप २०७९’ को उपाधि वालिङ युनाईटेड निलोले जितेको छ । फाईनल खेलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै निलोले उपाधि जितेको हो । वालिङ युनाईटेड…

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा–२६ बरालडाँडा घर भएका बराल…

स्वच्छ र सुन्दर फेवाताल

पाेखराकाे रमणीय फेवाताल । आन्तरिक तथा बाह्य पर्यटककाे प्रमुख गन्तव्य हाे फेवाताल । आन्तरिक पर्यटकसहित इन्डियन पर्यटककाे यतिबेला घुइँचाे छ । यसाे त, बाह्य मूलुकका पर्यटककाे पनि अाेईराे लागेकाे छ ।

व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान

पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हाँसिल गर्ने लक्ष्य…

नेपाली काँग्रेस: माओवादीलाई विश्वास, एमालेसँग प्रतिस्पर्धा

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि प्रदेशमा पनि मुख्यमन्त्रीले काँग्रेसबाट विश्वासको मत पाउनेमा आशावादी थिए । तर, माओवादीले नेतृत्व गरेका प्रदेशमा काँग्रेसले विश्वासको मत दिएको छ भने एमालेले नेतृत्व गरेको…

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४मा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर…

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी शुक्रबार विहान भारतको कोलकाता डाइभर्ट भएको बताइएको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भए पनि जिपिएसमा समस्या देखिएका कारण सिमराबाट विमान…

जब खेलिरहेकै मैदानमा हेलिकप्टर ल्याण्ड गरियाे…

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको खेलमैदान फुटबल खेल चलिरहेको समयमा बिना जानकारी हेलिकप्टर अवतरण भएपछि तनावग्रस्त भएको छ । फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका…

गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

गण्डकी प्रदेश सरकार गठन भएको आज ११ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा कुनै टुंगो लागेको छैन् । मुख्यमन्त्री खगराज अधिकारीका दौडधुप बढेको छ तर, मन्त्रिमण्डल विस्तारतर्फ ध्यान पुगेको छैन् । मन्त्रालयको संख्या…

गण्डकी सरकारको निर्णय– लेटरप्याड, छाप र साइनबोर्डमा प्रयोग हुने नाम फेर्ने

गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को वैठकले सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड तथा छापमा प्रयोग हुने नाम परिवर्तन गर्ने निर्णय गरेको छ । ‘प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग हुने लेटरप्याड, साइनबोर्ड तथा…

६ विकास बैंक र ४ फाइनान्स कम्पनी कारबाहीमा

६ विकास बैंक र ४ फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक नेपाल राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ…

युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ को मृत्यु

युक्रेनको राजधानी किभस्थित भएको हेलिकप्टर दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको बताइएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको…

काठमाडौं–बेइजिङ उडान सुरु

३२ महिनापछि पुनः काठमाडौँै–बेइजिङ उडान सुरु भएको छ । कोरोना महामारीका कारण काठमाडौं–बेइजिङ सिधा उडान २०७६ चैतदेखि बन्द भएको थियो । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि…

अभिनेता पल शाहले पाए सफाइ

अभिनेता पूर्णविक्रम (पल) शाहले सफाई पाएका छन् । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार…

पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ–मेयर आचार्य

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन…

उपसभामुखमा विना थापा निर्वाचित

गण्डकी प्रदेशसभाकाे उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । आज भएकाे प्रदेशसभा वैठकमा ३२ मत ल्याएर थापा बहुमतले निर्वाचित भएकी छन् । उनकाे विपक्षमा २६ मत आएकाे थियाे ।…

पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

पोखरामा भएको विमान दुर्घटना ज्यान गुमाएका ७२ जनामध्ये ६८ जनाको शव फेला परेको छ । आइतबार विहान काठमाडौँबाट पोखरा आएको यती एयरलाइन्सको एटिआर–७२ विमान ल्याण्ड गर्ने समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा…

यतीको जहाज खस्दा असाधारण क्षति

यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई…