Author: प्रतिपत्र

मन्त्रीले गरे पदभार ग्रहण

गण्डकी प्रदेशमा मन्त्रिपरिषदले पूर्णता पाएको छ । मंगलबार मन्त्री नियुक्त भएपछि सरकारले पूर्णता पाएको हो । गण्डकी प्रदेशका मन्त्रीले बुधबार पदभार ग्रहण गरेका छन् । यस प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद रहनेछ ।…

नयाँ प्रविधिबाट स्याङजाका सडक निर्माण

गण्डकी प्रदेशमै पहिलोपटक नयाँ प्रविधिबाट सडक निर्माण गरिएको छ । स्याङजाका दुई सडक ढलान गरेर प्रदेशमै पहिलोपटक निर्माण गरिएको हो । यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट…

रणनितीक योजनाको कार्यान्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबै खालका प्रयासमा साथ दिन आग्रह…

नेबिको मह बजारमा

नेबिको प्रा.लिले ‘नेबिको मह’ बजारमा सार्वजनिक गरेको छ । करिव ५६ वर्षदेखि आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुमाझ लोकप्रिय नेबिको प्रा.लि. ले हालै बजारमा ‘नेबिको मह’ सार्वजनिक गरेको हो । एक केजी, पाँच सय…

इन्द्र राज्यलक्ष्मी कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार एमालेबाट रोशनबहादुर गाहा मगर, बेदबहादुर गुरुङ (श्याम) र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली (सुविन) मन्त्री नियुक्त भएका छन् । तीन…

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा बाबु पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्रहरीका अनुसार ती बालिका गत…

संघीयताविरोधी अभिव्यक्ति नदिन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी समेत दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्नुपर्ने बताएका…

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन…

प्रभु हेलिकप्टरका सबै उडानमा रोक

स्याङजाको वालिङ खेल मैदानमा माघ ५ गते अनुमतिविना हेलिकप्टर अवतरण गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणले उडान बन्द गराएको हो । प्रभु हेलिकप्टरलाई…

इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा प्रवेश

गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्् । सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी…

जुग्जालीलाई मन्त्री बनाउने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने…

गण्डकीमा ५ मन्त्रालय घटे

गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्रालय घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित १२ वटा रहेका प्रदेश मन्त्रालयको संख्या घटाएर ७ मा झारिने विनाविभागीय मन्त्री पञ्चराम गुरुङले…

पत्रकार महासंघ गण्डकीले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय…

सहयोग आदानप्रदान गर्न गण्डकी र काठमाडौँ विविको सम्झौता

गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच सहयोग आदानप्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । आइतबार गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्…

कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आजदेखी

गण्डकी विश्वविद्यालयले पहिलोपटक ‘कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता’ आयोजना गरेको छ । कुलपति रनिङ सिल्ड फुटवल पोखरा रंगशालामा हुने गण्डकी विश्वविद्यालयले जनाएको छ । प्रतियोगिता आजदेखी सुरु हुदै छ । उक्त खेल…

कोरस डान्सर ढल्दा बेवास्ता गरेको आरोपको ‘प्रसाद २’ टीमले गर्यो खण्डन, सामाजिक संजालमा आएको टिप्पणी मिथ्या

कास्की- माछापुच्छे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ । चलचित्र टीममाथी कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ…

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन…