Author: प्रतिपत्र

व्यवस्था बदलियो अवस्था बदल्न चाहान्छु– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अवस्था बदल्न पुनः परीक्षा दिन चाहेको बताएका छन् । मूलुकमा अवस्था फेरिए पनि व्यवस्था नफेरिएको बताउँदै उनले जनताको सेवक बन्न पुनः एकपटक परीक्षा दिन तयार रहेको बताए ।…

काँग्रेसले दाहाललाई विश्वासको मत दिने

नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व सरकारलाई विश्वासको मत दिने भएको छ । पार्टी केन्द्रिय कार्य समितिको वैठकले सकारमा सहभागी नहुने तर, विश्वाको मत दिने निर्णय गरेको हो ।…

विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रदेशसभा समक्ष प्रस्ताव पेश गर्ने भएका छन् । आज बसेको गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठकमा गरिएको एउटा निर्णय अन्तर्गत पुस २९ गते बस्ने…

प्रतिनिधिसभाको वैठक १ बजे सम्मका लागि सर्‍यो

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । दलका संसदीय दलका बैठकका कारण पछि सारिएको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।…

गण्डकी मन्त्रिपरिषद्को दोस्रो वैठक बस्दै

गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठक आज बस्ने भएको छ । विना विभागीय मन्त्री हरिबहादुर चुमानका अनुसार विहान साढे ११ बजे बस्ने भएको हो । उनले उक्त वैठकमा सरकारले विश्वासको मत लिने…

जो मुख्यमन्त्री बन्न प्रदेश झरे

विद्यार्थी पृष्ठभूमिबाट उदाएका नेकपा एमालेका खगराज अधिकारी प्रदेशको संसदीय राजनीतिको पहिलो यात्रामा मुख्यमन्त्री बन्न सफल भएका छन् । गण्डकी प्रदेश सरकारको दोस्रो कार्यकालका लागि सोमबार पहिलो मुख्यमन्त्री नियुक्त भए । पार्टीका स्थायी…

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विश्वासको मत लिदैछन् । आज विहान ११ बजे बस्दै गरेको प्रतिनिधिसभाको वैठकमा उनले उनले विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को…

गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित तीन मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट मुख्यमन्त्री अधिकारीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुख गुरुङको निवासमा मुख्यमन्त्री अधिकारीसँगै अन्य तीन…

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयका अनुसार वेलुका ४ बजेेर ४५ मिनेट जादा पद तथा गाेपनियताकाे शपथ लिने कार्यक्रम रहेकाे छ । गण्डकी…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८…

३३ सांसदको समर्थनमा एमालेका अधिकारीद्धारा मुख्यमन्त्रीका लागि दाबी पेस

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् । अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसदकाे १ गरी…

प्रदेश सभामुख भागबन्डा माओवादी केन्द्र ४, एमाले २ र राप्रपालाई १

सत्ता गठबन्धनमा प्रदेशसभा सभामुख, उपसभामुखको भागबन्डा भएको छ । जस अन्र्तगत नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १…

सरकार गठनका लागि आज दावी पेश गरिदै

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री दावी गर्न दिएको समय आज अपराहन्न ४ बजे सकिने भएपछि आज सरकार गठनका लागि दावी पेश गरिदै छ । एमालेको नेतृत्वमा सरकार गठनका लागि दावी पेश…

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था…

बलात्कारको आरोपमा ७१ वर्षिय बृद्धलाई १९ वर्ष कैद

पोखरा महानगर–२८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी जवरजस्ती करणीको आरोपमा पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले तिवारीलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो । २०७६ साउन ७ मा अपांग…

फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि फरार रहेका ४६ वर्षिय उमेश गिरी भन्ने उमेशबहादुर गिरी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–१२ डेरामा बस्दै आएका…

टुक्रे योजनालाई निरुत्साहित गर्न पहल गरेः अर्थमन्त्री बराल

१८ महिने कार्यकाल सम्पन्न गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारबाट कार्यान्वयन हुने टुक्रे योजना निरुत्साहित गर्न आफूले पहल गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा संचारकर्मीसँग भेट्घाट गर्दै उनले डेढ…

शिक्षकलाई खेलकुद तालिम दिइने

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको…