Author: प्रतिपत्र

कार्य दलले बुझायाे मस्याैदा

सरकारकाे साझा न्युनतम कार्यक्रमकाे मस्याैदा शिर्ष नेतासमक्ष पेश गरिएकाे छ । अर्थमन्त्रि विष्णु पाैडेलकाे नेतृत्वमा गठित कार्य दलले शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री पुषपकमल दाहालकाे उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा अाेलीसमक्ष पेश…

स्वस्थानी व्रत आरम्भ

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक वर्त गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना…

हेल्लो वालिङ !

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या र नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल…

चार दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्रवान

गण्डकी प्रदेशमा चार दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले पुस २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दावी पेश गर्न आह्रवान गरेका छन् ।…

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दे सरकार गठनको लागि आह्वान गरेको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक…

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहिबमोजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन…

बाग्मती सरकार गठनका लागि आह्रवान्

बाग्मती प्रदेश प्रमेखले नयाँ सरकार गठनका लागि आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम ५ दिन भित्र मुख्यमन्त्री दावी पेश गर्न आह्रवान् गरेका…

अन्तर्राष्ट्रिय जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

पोखरामा जारी दोस्रो मनुश्री–भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टाछुट्टै उमेर समुहको…

मार्गदर्शन संशोधन गरेर थपियो म्याद

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेर आगामी २०८२ असार सम्मलाई म्याथ थप गरेको छ । तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गर्न पाउने व्वस्था कायम…

प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई जनाबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपाल विश्वासको मत र एकीकृत समाजवादी सरकारमा…

प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री…

अर्थतन्त्र सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले बाेलाए अर्थमन्त्री र गर्भनर

खस्कदाे अर्थतन्त्र उकास्ने लक्ष्य लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री विष्णु पाैडेल र गर्भनर महाप्रसाद अधिकारीलाई अर्थतन्त्रकाेविषयमा छलफल गर्न बाेलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या…

प्रेस युनियन गण्डकीकाे अध्यक्षमा टंक अधिकारी

प्रेस युनियन गण्डकी प्रदेशकाे अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् । मंगलबार भएकाे पहिलाे अधिवेशनले उनलाई अध्यक्ष पदमा चयन गरेकाे हाे । यस्तै, उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा…

पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिस सुरु

पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन…

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ । मञ्चले मंगलबार एक पत्रकार…

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा-प्रवाह तथा…

३ हजार घर अझै बिजुलीविहीन

गण्डकी प्रदेश सरकार स्थापना भएको पहिलो दिन २०७४ फागुन ४ मा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा विद्युत्ीकरण गरी उज्यालो प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको उक्त…

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस २६ मा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ । प्रधानमन्त्री दाहालले सोमबार संसद सचिवालयलाई विश्वासको मत लिने प्रयोजनका लागि…