पोखराको फोहोर अव वडास्तरमै व्यवस्थापन
पटकपटक फोहोर व्यवस्थापनको विषयमा विवाद उठ्दै आइरहे पनि पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनको टुंगो लगाउन सकेको थिएन । अव भने, महानगरले फोहोर व्यवस्थापन वडास्तरबाटै गर्ने भएको छ । महानगरले पटकपटक छलफल गरेर उक्त…










