अध्याँरोमै बस्न बाध्यता छन् गण्डकीका जनता
राष्ट्रिय प्रशारण लाइनबाट टाढा रहेका पूर्वी नवलपुरका बौदीकाली र वुलिङटार गाउँपालिका बासिन्दा अहिले अध्याँरोमा बस्न बाध्य छन् । वर्षात्का कारण यहाँका दुई वटा लघु जलविद्युत आयोजना बाढीले बगाइदियो । अहिले यहाँका बासिन्दा…










