Author: प्रतिपत्र

फरार रहेका ६ अभियुक्त पक्राउ

अंश मुद्दामा सजाय फैसला भएपछि फरार रहेका अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । २०७८ पुष १६ को फैसलाले उनीहरुलाई सजाय भुक्तानको फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले…

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार…

दीपक मनाङे एकीकृत समाजवादीमा

राजिव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीका प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङे सोमबार समाजवादीमा प्रवेश गरेका हुन् । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र निर्वाचित…

झिनो मतान्तरको हारजित

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झिनो मतान्तरले हारजित भएको छ । चुनावी परिणम सार्वजानिक हुनुअघि १०÷१२ मतले अघिपछि भइरहदा सार्वजानिक नतिजा पनि सोही अनुसार आएको थियो । विशेषत्ः प्रदेशमा…

एमाले सचीव अर्याललाई हराउँदै काँग्रेसका उपसभापति गुरुङ विजयी

नेकपा (एमाले)का केन्द्रिय सचिव पद्मा अर्याललाई हराउँदै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरणमा अर्याललाई…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डययन कार्यालय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डययन कार्यालयले बिहीबारदेखि आंशिक रूपमा कार्यालय सञ्चालन सुरु गरेको छ । सन् २०२३ को जनवरी पहिलो दिन पुस १७ बाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको यस विमानस्थल कार्यालयले भवन प्रवेश…

संघमा गुरुङ र प्रदेशमा भट्टराईको अग्रता

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार ७१ मतले अगाडि छन् ।पछिल्लो…

नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत फुटवल खेल शनिबारदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार)देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ । औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा तेह््रौ संस्करणको नेसनल प्याब्सन…

बागलुङ मन्दिर टु विन्ध्यवासिनी मन्दिरसम्मको साइकल यात्रा हुने

यसबर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा आउदो पुष ७ देखि ९ गते हुने…

दलित आन्दोलनबाट उदाएकी सीता

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । उनी देशभरकी एक्ली विजेता दलित महिला हुन् । सीताबाहेक अन्यत्र कुनै पनि दलले दलित महिला उम्मेदवार…

स्याङ्जा २ काे (१) मा काँग्रेसका भाेजराज अर्याल विजयी

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे (१) मा नेपाली काँग्रेसका भाेजराज अर्याल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका माेहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा…

११ अंकले बढ्यो नेप्से

सेयर शजारको परिसूचक नेप्से ११.१२ अंकले बृद्धि भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । विहीवार १ अर्व ३२ करोड भएको हो । एक साताको कारोबारमा विहीवार अन्तिम दिन सो…

विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब

चालु आर्थिक वर्ष (२०७९–८०) मा नेपाल विद्युत प्राधिकरणले साढे ८ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड…

एमाले सचिव अर्याललाई उछिन्दै अघि लागे कांग्रेस उपसभापति गुरुङ

बुधबार रातीदेखी सुरु भएको मतगण्ना अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी सचिव पद्मा अर्याललाई उछिन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । एमाले उम्मेदवार अर्यालले ५ हजार…

सुरु भयो स्याङ्जा–२ को मतगणना

मतदान भएको १० दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै बुधबार मतगणना गर्न निर्देशन दिएको हो । स्याङ्जाको वालिङ्मा…

अर्जेन्टिनालाई ब्युँझाउँदै मेसी

लियोनल मेसीले विश्वकपमा एकपल्ट त अर्जेन्टिनाको उद्दार गरिसकेका छन् । उनले आफ्नो देशका लागि फेरि एकपल्ट यही काम गर्नुपर्नेछ । फुटबल भनेपछि मेरिमेट्ने अर्जेन्टिनामा मेसीलाई भगवान्सरह मान्ने गरिन्छ । तिनै मेसीको अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना…

स्याङ्जा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । बुधबार दिउासो बसेको आयोगको बैठकले दुवै जिललको मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएको…

मुस्ताङमा करिव ७ हजार टन स्याउ उत्पादन

चालु आर्थिक वर्ष मुस्ताङमा करिव ७ हजार टन (६६ सय मेट्रिक टन) स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्षको तुलनामा यसवर्ष १ हजार ३३ मेट्रिक टन अर्थात १८ दशमलव…