Author: प्रतिपत्र

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र सबै निर्वाचन क्षेत्रमा पुगेको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै…

नरैनापुरका स्थानीय भन्छन्–निर्विकल्प ‘अथक’

सडक सञ्जाल जोडेका, अन्धकारबाट उज्यालो दिएकार विद्यालयका भवन निर्माण गरेका‘अथक’ र ‘नमूना’लाई नरैनापुरका स्थानीयहरुले निर्विकल्प मतदान गर्ने बताएका छन् । बिहीबार घरदैलो तथा जनभेघाट कार्यक्रममा गएका उम्मेदवारसहितको चुनाव प्रसार प्रसार टोलीसँग बाँके…

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जावाट २०७८ कार्तित ३० गते १ वर्ष ५ महिना २१ दिन कैद सजाय तोकिएपछि फरार रहेका पाल्पाको रम्भा गाउँपालिका–२ का ३८…

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने : नेता थापा

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा…

माओवादीको स्वास्थ्य नीति : गाउँ–गाउँमा अस्पताल

नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमा मानव जीवनको लागि स्वास्थ्य सेवा एक आधारभूत र संवेदनशील सेवा हो भन्ने मूल नारासहित स्वाथ्य क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा धनीको…

उत्पीडितको पक्षमा सदा क्रियाशील

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन उर्मिला माझी ‘पौडेल’ । काभ्रेको विकट डाँडापारी क्षेत्रको डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिकाको जगथलीमा माझी समुदायको सामान्य परिवारमा बुबा नजरमान माझी र आमा लिलामाया…

बागमतीका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले बाग्मती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकला ग्राम स्थापना…

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता…

विन्दु थापाः राज्यले दिने सुविधा जनतालाई, पर्यटन र उर्जामा जोड

५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र…

उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण बनाउन आयोगको निर्देशन

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारलाई निर्वाधरुपमा प्रचारप्रसारको उपयुक्त वातावणर बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं…

पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट हुँदै

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६…

व्यवस्था जोगाउन गठबन्धनलाई भोट

कास्की क्षेत्र नम्बर दुईका गठबन्धनका उम्मेदवारले उपलब्धि व्यवस्था जोगाउन पनि गठबन्धनलाई भोट आवश्यक रहेको बताएका छन् । बुधबार घरदैलो गर्दै उनीहरु हिजोका परिवर्तनका आन्दोलनमा जस्तो प्राप्त उपलब्धी जोगाउन काँग्रेस र कम्यूनिष्टविच गठबन्धन…

गठबन्धनको पक्षमा माहोल बनेपछि अध्यक्षविरुद्ध दुष्प्रचार गरियो– प्रचण्डको सचिवालय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अध्यक्ष प्रचण्डविरुद्ध दुष्प्रचार गरिएको भन्दै कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित पक्षको ध्यानकर्षण गराएको छ ।गठबन्धनको पक्षमा जनमत बलियो भन्दै गएको देखेर अतालिएकाहरुले अध्यक्ष…

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परिचय खुल्ने आधिकारीक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले आगोगबाट प्रकाशित अन्तिम मतदाता नामावली नाम समावेश भएका मतदाताले आगोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली…

भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारसँग प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्रमा गएराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य लाभको कामना…

पहिलो महिला सभामुख जसले कोर्दैछिन् काठमाडौं–२ को भविष्य

नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती । रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा २०३४ कार्तिक २८ गते जन्मिएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने गर्थिन् ।…

गण्डकीका उर्जामन्त्री हटाइए

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य मन्त्री पदबाट वर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् । सत्ता गठबन्धन भन्दा बाहिर गई एमालेलाई मत मागेको आरोपमा…

कालीकोटबाट उदाएका कुशल कमाण्डर शाही– चुनौतिसँग नहारेका इमान्दार नेता

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही सत्ता गठबन्धनका तर्फबाट कालीकोटमा प्रतिनिधिसभाका उम्मेदवार छन् । इमान्दार नेताको छवि बनाएका शाही जनयुद्धका कुशल कमाण्डर हुन् ।राष्ट्रिय राजनीतिमा हस्तक्षेपपूर्ण पहुँच राख्ने शाही कर्णाली प्रदेशको मुख्यमन्त्री र…