Author: प्रतिपत्र

अघिल्लो निर्वाचनका पराजित भएका नै यसपटक जित्ने आशले पुन : उम्मेदवार

अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेदवारहरु यसपटक पनि पुनः उम्मेदवार बनेका छन् । २०७४ को नजिता आफ्नो पोल्टामा पार्न नसकेका यस्ता उम्मेदवार यसपटक भने जित्ने दाउमा छन् । नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति…

ओली युगको अन्त्य : पाठक आन्दोलनको भ्रुण

आन्दोलनको विषय प्रवेश गराउने पहिलो माध्यम निर्वाचन हो । आन्दोलनको आयतन र जनताको चेतन यहिँबाट मापन हुन्छ । पञ्चायत विरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाइ उपयोग गरेबाट यसको सार्थक अभ्यास…

प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीको कटाक्ष, ‘बन्दुकले मात्रै सीमाको रक्षा हुदैन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुकले मात्रै सीमाको रक्षा नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड)को संगत गरेपछि देउवा पनि बन्दुकका कुरा गर्न थालेको…

मन्त्रीहरु चुनावमा गएपछि प्रदेशका मन्त्रालय सुनसान

आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन् । मन्त्रीहरु चुनावी कार्यक्रममा व्यस्त भएपछि यतिबेला प्रदेशका मन्त्रालय सुनसान देखिएका छन् ।…

विन्दुकुमार थापाको प्रतिबद्धतापत्र

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ । समग्र…

उमेरले युवा, व्यवहारमा परिपक्क रेशम जुग्जाली

रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र ९ख० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् ।लोकप्रीयता,…

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी नेपाली को हुन् ?

लक्ष्मी नेपाली वामपन्थी आन्दोलनकी योद्धा हुन् । बुबा दिलबहादुर र आमा खाँदिरमाया नेपालीको कोखबाट वि.सं. २०४२ कात्तिक ११ गते चितवनको रत्ननगर–९, कपरफोरीमा जन्मिएकी उनी नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उमेदवार…

सहरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि : विश्वप्रकाश

मंसिर ४ मा हुने आम निर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा…

प्रदेशका योजनाले फेरिएको रुपा

बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै…

‘नो नट अगेन’ आन्दोलनमा बरालको फरक धार

बरिष्ठ पत्रकार भवानी बरालले ‘नो नट अगेन’ आन्दोलनलाई फरक धारमा लैजान सामाजिक सञ्जाललाई उपयोग गरेका छन् । ‘नो नट अगेन’ आन्दोलनले अराजनैतिक कुरालाई अतरिञ्जीत गरेको छ । र, वर्तमानको परिवर्तनलाई आत्मसाथ गर्न…

मतपत्र छपाइ सम्पन्न

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कुल आठ करोड तीन लाख ९४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि…

करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई आयोग निर्देशन

निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो…

राजु थापा जो युवालाई उद्यमी बनाउँन चाहान्छन्

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर नेपाली काँग्रेसका नेता राजु थापाको मन भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय…

कुमार राना– स्याङ्जाले चाहेको नेता

बुद्धिबहादुर भन्दा जोकोहीले नचिन्न सक्छन् । तर, कुमार राना स्याङ्जामा कहलिएको नाम हो । नागरिकतामा उनको नाम बुद्धिबहादुर छ । तर, जनता भने कुमार रानाबाटै चिन्छन् । नेपाली काँग्रेस स्याङ्जाबाट राजनीतिमा उदाएका…

गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा – कोइराला

कास्की निर्वाचन क्षेत्र नम्बर १९१० मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९…

‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को…

चार प्रदेशको मतपत्र ढुवानी सम्पन्न

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको…

१०० मतदान केन्द्र अपांगमैत्री बनाइने

निर्वाचन आयोगले १०० मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री,…