Author: प्रतिपत्र

आर्चरीमा गण्डकी टीम च्याम्पीयन, ७ स्वर्ण, आर्मी दोस्रो, एपीएफ तेस्रो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित…

पुरुष बास्केटबल : आयोजक टिम गण्डकी फाइनलमा प्रवेश

पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी फाइनलमा प्रवेश गरेको छ । आज भएको निकै संघर्षपुर्ण खेलमा गण्डकीले बिभागिय टोली आर्मीलाई ७०-६६ स्कोरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।खेलको…

थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो । मंगलबार…

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् । उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज…

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको…

महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा…

८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी…

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण

गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार…

भारत्तोलनमा जूनमायाको राष्ट्रिय रेकर्ड, पुलिसकी जुनमायाले स्न्याचमा आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा रेकर्ड तोडेकी हुन्

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउँदै आर्मी

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८…

महिला म्याराथनमा एपीएफकी वृन्द्रालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दुरी २ घन्टा…

खोखो समूह चरणका अन्तिम खेल जारी

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मंगलबार भइरहेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ । खोखो समूह चरणको तेस्रो…

नेतृत्व तहमा पुग्न अझै सकेनन् युवा

अवको नेतृत्व युवाको यो भाषणमा धेरै सुनिने शव्द हो । पछिल्लोसमय युवापुस्ताले यस्ता शव्द बढी प्रयोग गर्छन् । सिनियर अर्थात बुढालाई सम्मान गदैृ नेतृत्वमा युवा जानुपर्छ भनेर पछिल्लोसमय बहस चले पनि युवा…

आज सार्वजानिक विदा

संस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजानिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै आज सवै सरकारी कार्यालय, सार्वजानिक संघसंस्था, विदेशस्थित कुटनीतिक नियोगहरु बन्द रहने जनाएको…

समूह बिजेता बन्दै एपीएफ सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह (बी) को बिजेता बन्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले वागमतीलाई ३–१ गोलले पाखा…

बक्सिङमा तेस्रो दिन : पुरुषतर्फ २४ जना सेमिफाइनलमा  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ…

नवौं राष्ट्रिय खेलकुद : २४ खेलाडी उसु सान्सौको क्वाटरफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले…

लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो…