रामेछापस्थित तामाकोशी नदी किनारमा देखिएको पहेँलपुर फाँट
रामेछापको जिल्ला सदरमुकाम मन्थली बजारसँगै देखिएको तामाकोशी नदी । नदी किनारमा झुलेको पहेँलपुर धानखेती । यही नदीवाट पानीलाई सिँचित गरि कृषिमा लगिएको छ । यही नदीवाट लगिएको पानीले खेतीयोग्य जमिन बढेको छ…










