Author: प्रतिपत्र

अध्यादेशवाटै ल्यायो गण्डकी सरकारले प्रदेश निजामति ऐन

संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा लामो समयदेखि प्रदेशमा खटिएका कर्मचारीहरूको सरुवा, बढुवा र बृत्ति विकासलगायत रोकिएकाले त्यसलाई सहज बनाउन गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश निजामती सेवा र स्थानीय सेवा (गठन तथा…

गण्डकी सरकारले घटायो मालपोत र यातायात कर

गण्डकी प्रदेश सरकारले मालपोत र यातायातको कर घटाएको छ । चालु आर्थिक वर्षमा वृद्धि भएको मालपोत र यातायात कर घटाउने निर्णय गरेको हो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले हालको कर घटाएर गत आर्थिक…

अध्याँरोमै बस्न बाध्यता छन् गण्डकीका जनता

राष्ट्रिय प्रशारण लाइनबाट टाढा रहेका पूर्वी नवरपुरका बौदीकाली र वुलिङटार गाउँपालिका बासिन्दा अहिले अध्याँरोमा बस्न बाध्य छन् । केही महिनाअघि परेको अविरल वर्षाका कारण यहाँका दुई वटा लघु जलविद्युत आयोजना बाढीले बगाइदियो…

गोरु मारेको मुद्दाका फरार प्रतिवादी पक्राउ

गोरु मारेको मुद्दामा १ वर्ष १ हिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका–४ का ३१ वर्षिय खेमबहादुर परियार पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७…

चोलेन्द्र स्वाभाविक देखिनुभएको छैन: सभामुख सापकोटा

कान्तिपुर टिभी 'टफ टल्क'को 'र्‍यापिड फायर'मा सभामुख अग्निप्रसाद सापकोटा र उक्त टिभीका सम्पादक दिलभुसन पाठकबीचको रोचक संवाद:- दिलभुसन पाठक: कोसँग बढी बिश्वास छ, शिक्षक कि राजनीतिज्ञ? सभामुख सापकोटा: शिक्षक। पाठक: राजनीतिमा परिवर्तन…

पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता सुरु

पोखरामा बिहिबारदेखि ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ, अन्र्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ…

गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा

गुल्मी घर भई दुबईमा काम गर्दै आएका ३१ वर्षिय भरत विकलाई १ करोड दिर्हाम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।…

त्यो अध्यादेश, यो विधेयक

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मा प्रतिनिधिसभाको दोस्रो विघटन गरेर त्यसको अर्को दिन अध्यादेश सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन अध्यादेश जारी गरिन् । यसअघि ओलीले २०७७ पुस…

समाजवादी नेपालको प्रचण्ड सपना

कुनै समय थियो, शासनको बागडोर अमूक सामन्तहरूको हातमा थियो । देशमा शान्ति त थियो । तर, स्वतन्त्रता थिएन, थियो त केवल मूर्दा शान्ति । राज्यका सम्पूर्ण अंगहरू सामन्ती शासनको जाँतोले पिल्सिएका थिए…

अपाङ्ग छोराछोरीकी साहारा एकल आमा

के लगाउँ ? के खाउँ ? भनेर साथीभाई, घरपरिवारसँग खुशी साट्दै घुमफिर गर्ने उमेर भए पनि ३१ वर्षिया पुजा विकको दैनिकी सोचे भन्दा फरक छ । घुमफिर गर्न त कहाँ हो कहाँ…

प्रेस सेन्टरले प्रेस काउन्सिलकाे कार्यक्रम बहिष्कार गर्ने

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालकाे बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्ने भएको छ । सेन्टरका महासचिव सन्ताेष पाैडलले आज विज्ञप्ति जारी गर्दै साे कुरा जनाएका छन् । प्रेस विज्ञप्ति…

राष्ट्रपतिबाटै संविधान अवज्ञा

सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ । संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार,…

गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजानिक

गण्डकी विश्वविद्यालयले आगामी १० वर्षको लागि रणनीतिक योजना सार्वजानिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा विश्वविद्यालयले रणनीतिक योजनाका कारण र लक्ष्यसहित १२ वटा रणनीति स्तम्भको विमोचन गरेको हो । प्रदेश…

स्याङ्जामा चट्याङ लागेर युवाकाे मृत्यु

साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे । घरमै सुतिरहेकाे अवस्थामा  मृत्यु भएकाे स्थानीय शिव ढकालले जानकारी…

खेलकुद पत्रकारलाई प्रशिक्षण

असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ । पाेखरा-६ लेकसाइडस्थित वरपिपल रिसाेर्टमा दुई दिने तालिम आयाेजना गरिएकाे…

आरजु राणा समानुपातिक उम्मेदवार

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा समानुपातिक उम्मेदवार हुने भएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणालाई समानुपातिक उम्मेदवार बनाउने तयारी गरेकाे हाे । कैलालीकाे ५ नम्बर क्षेत्रसहित देशका विभिन्न…

प्रचण्डद्धारा संविधान दिवसको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा…

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पुरा

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पुरा भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत बुधबार (भदौ–८) राती १२ बजेबाट वर्खे अर्थात बजेट अधिवेशनको अन्त्य गरेस“गै प्रदेशसभाको पहिलो कार्यकाल सकिएको हो । गत…