Author: प्रतिपत्र

एसईई नतिजा सार्वजानिक हुने

एसईईको परीक्षाको नतिजा आज सार्वजानिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको हो । एसईई नतिजा सार्वजनिकको लागि बोर्ड…

महानगरका मेयरको भेला पोखरामा हुने

पोखरा महानगरको आयोजनामा देशभरका महानगरका मेयरको भेला पोखरामा हुने भएको छ । साउन १३ र १४ मा मेयर सम्मेलन हुने भएको पोखरा महानगरले जनाएको छ । महानगरपालिका संचालनका लागि आवश्यक कानुन र…

नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकीमै गर्नुपर्ने

नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेशबासीले माग गरेका छन् । खेलस्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेशबासीले उक्त प्रतियोगिताका ३६ वटै खेल…

अविरल बर्षाले गोठ भत्कायो

अविरल वर्षाका कारण आज बागलुङको बरेङ गाउँपालिका–३ लिग्दी बस्ने चन्द्रबहादुर खत्री क्षेत्रीको ढुँङ्गा माटोले बनेको २ तले कच्ची गोठ भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको एउटा गाई र २ वटा बाख्रा…

अाज राष्ट्रिय सभाकाे वैठक

राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो…

संचालनमा आएन विषादी परीक्षण प्रयोगशाला

सिद्धार्थ राजमार्गको छेउमा एउटा दुई तले भवन छ । जहाँ वित्तिय संस्था र सरकारी कार्यालयका दुई वटा बोर्ड टाँगिएको छ । एउटा बोर्ड तरकारी तथा पशुपंक्षी नियमन इकाई कार्यालयको हो । उक्त…

गल्याङका किसानले भित्राए दुध विक्रीबाट ४ करोड

गत आर्थिक वर्षमा स्याङ्जाको गल्याङ नगरपालिकामा दुध उत्पादन र विक्रीबाट किसानले ४ करोड ५ लाख ९५ हजार ३ सय ८० रुपैयाँ आम्दानी गरेका छन् । यसरी, दुध उत्पादन गरि आम्दानी गर्ने किसानलाई…

पाेखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड

पाेखरा महानगरपालिका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा रहेकाे ६० दिनभित्र अाफ्नाे सम्पति विवरणा सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । साे अनुसार उनले अाफ्नाे सम्पति विवरण…

आग्रीखर्कमा घुम्ति वडा कार्यालय

गाउँ गाउँमा सामाजिक भत्ता पुराएको अर्जुनचौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । राज्य पुर्नसंरचनाका क्रममा वडा कार्यालयबाट टाढाँ रहेका गाउँमा वडाको सेवा पु¥याउने उदेश्यले घुम्ति वडा कार्यालय थालिएको हो ।…

पोखरामा माटो जोगाऔं अभियान

पोखराको सभागृहमा माटो जोगाऔँ अभियान सुरु गरिएको छ । मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्धारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिएको हो । सातै प्रदेशमा…

रामेछाप नगरपालिकाका योजना अनुगमन

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका अन्तगर्त कार्यान्वयन हुने याेजनाकाे अनुगमन गरिएकाे छ । चालु आर्थिक वर्ष २०७९-८० को लागि प्रदेश सरकारबाट बजेट परेका विभिन्न योजना कार्यान्वयनको लागि डीपीआर थालिने भएको हाे । विहीवार…

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री,…

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश

पोखरा महानगर–३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत पोखरामा उजुरी परेको छ । बिगत लामोसमयदेखि विवादमा रहेको उक्त सामुदायिक वनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको…

पुस १४ गते गण्डकीका सांसदलाई शपथ

आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्यालले शपथ लिएपछि अन्य सांसदको लागि…

स्वर्गीय गँगाप्रसाद शर्माको सालिक अनावरण

समाजसेवी स्व गंगाप्रसाद शर्माको सालिक अनावरण गरिएको छ । स्याङ्जाको आँँधीखोला गाउँपालिका–५ मा शर्माको सालिक एक कार्यक्रमबीच अनावरण गरिएको उनका छोरा जयराम पौडेलले जानकारी दिए ।१९८५ असार २४ मा जन्मिएर शर्मा आँधीखोला–५…

कान्तिपुर डेण्टल कलेजले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्दै

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कूल अफ डेन्टिष्टीले साउन ७ गते "Technical Educational Fair and Career Counselling" को जानकारी गराउने उदेश्ले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्ने…

साउनभरी महिलालाई स्वास्थ्य छुट

कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि पोखराको न्युरोडस्थित कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण…

घरायसी विवादले दाईको मृत्यु

स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विषयमा भएको सामान्य विवादले ४५ वर्षिय श्यामबहादुर रोकाको मृत्यु भएको छ । भीरकोट–३ रिजुका श्याम र सोही ठाउँका ५० वर्षिय यामबहादुर छिमेकी दाजुभाई हो । बुधबार दिउँसो पिडिँमा…