Author: प्रतिपत्र

आउँदो निर्वाचनामा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु तालमेल गर्ने भएका छन् । शुक्रबार सझदारी पत्र सार्वजानिक गर्दै उक्त निर्णय गरेका हुन् । गठबन्धनको वैठकमा भदौ पहिलो साताभित्र…

घरजग्गाको कर सम्बन्धि अर्थ मन्त्रालयको ध्यानाकर्षण

घरजग्गा रजिष्ट्रेशन लगायतका सेवा शुल्कमा लगाइएको कर सम्बन्धित गण्डकी प्रदेशको अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । आज प्रेस विज्ञप्ती निकाल्दै मन्त्रालयले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयको प्रेस विज्ञप्ती…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ मा

प्रतिनिधि सभा र प्रदेश सभाकाे निवार्चन मंसिर ४ मा हुने भएकाे छ । अाज बसेकाे मन्त्री परिषदकाे वैठकले उक्त निर्णय गरेकाे हाे । निवार्चन एकै चरणामा हुनेछ । निर्वाचन आयोगले एक महिनाअघि…

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका विभिन्न बिभाग प्रमुख नियुक्त

रबि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा विभिन्न बिभाग प्रमुख चुनिएका छन् । गण्डकी प्रदेश समितिकाे पहिलो अाैपचारिक बैठकबाट बिभाग प्रमुख नियुक्त भएका हुन् ।सुचना तथा प्रचारप्रसार विभाग प्रमुखमा स्याङ्जाका…

गण्डकीका भौतिकमन्त्री कुमार खड्काकै वडामा ३० करोडका योजना

गण्डकी प्रदेशका अधिकाशं पालिकामा प्रदेश सरकारको नगन्य योजना समेटिदा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको वडामा मात्रै चालु आर्थिक वर्षका लागि ३० करोडका योजना समेटिएका छन् । पोखरा…

पहिराेमा पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु

पहिराले पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु भएकाे छ । म्याग्दीको मालिका गाउँपालिका-२ घाङ्लेपानीमा अाएकाे पहिराेले मृत्यु हुनेकाे संख्या ५ पुर्याएकाे हाे । प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका…

पहिराेले पाेखरामा युवाकाे मृत्यु

केही दिनदेखी परेकाे अविरल वर्षााका कारण पहिराे जादाँ पाेखरामा २६ वर्षिय युवाकाे मृत्यु भएकाे छ । मध्यरातमा अाएकाे पहिराेले गाेठ भत्किदा डिहिकाेपाटनका सन्ताेष सुनारकाे पुरिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । पोखरा–६…

अर्थमन्त्रीमा पुन: जर्नादन शर्मा

अर्थमन्त्री पदमा पुन: जर्नादन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपती विध्यादेवी भण्डारीले अाज नियक्त गरेकी हुन् । शर्माले अाईतबार नै पद तथा गाेपनियताकाे सपथ लिने तयारी छ ।

अर्थमन्त्रीमा पुनः जर्नादन शर्मा दोहोरिने

अर्थमन्त्री पदमा जर्नादन शर्मा पुनः नियुक्त हुने भएका छन् । माओवादी केन्द्रको स्रोतका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।उनले शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय गर्ने…

घोषापत्र जारी गर्दै सकियो मेयर सम्मेलन

देशका ६ वटै महानगरमा फोहोर व्यवस्थापन र साझा कानुन समस्या रहेको बताउँदै जारी मेयर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिवार दुई दिनसम्म चलेको सम्मेलनले ७ बुदेँ घोषणपत्र जारी गरेको छ…

पोखरामा ‘मेयर सम्मेलन’

आजदेखी पोखरामा मेयर सम्मेलन सुरु भएको छ । पोखरा महानगरपालिकाको निमन्त्रणमा देशका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत आज पोखरा आएका छन । पोखरा महानगरको निमन्त्रणमा उनीहरु पोखरा आएका हुन्…

खस्कियो सरकारी विद्यालयको नतिजा

प्रकाशित एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । दुवै जिल्ला शिक्षा समन्वय समितिका अनुसार यसवर्ष र गतवर्षको रिजल्टमा आकाश र जमिनको भिन्नता छ । अघिल्ला दुई वर्ष कोरोना…

चौतर्फी विरोधपछि सवारी कर जरिवानमा पछि हट्यो प्रदेश सरकार

जनताको ढाड सेक्ने गरी गण्डकी प्रदेश सरकारले लगाएको सवारी साधनको करबाट अन्ततः प्रदेश सरकार पछि हटेको छ । सडक र सदन जताततै तीव्ररुपमा विरोध हुन थालेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो…

‘बिबिआर फुटसलमा ‘सन्देश मेमोरियल च्याम्पियन’

पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको छ । ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड…

पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो

३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य…

मुख्यमन्त्री र भौतिकमन्त्रीको विरोधमा उत्रियो नेविसंघ

नेपाल विद्यार्थी संघले गण्डकी प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको विरुद्ध नाराजुलुस गरेको छ । सवारी साधनमा अत्याधिक कर बढाएको भन्दै आज मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदेश…

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को नजिता सार्वजानिक गरेको हो । बोर्डका अनुसार ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजानिक भएको…

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट…