Author: प्रतिपत्र

मुख्यमन्त्री पोखरेल– अस्ट्रेलियन राजदूत भेट, संघीयता सुदृढीकरणमा सहकार्य गरिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल…

राजीनामा माग गर्दै अनेरास्ववियूको संसद गेटअघि आन्दोलन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले आन्दोलन जारी राखेको छ । मंगलबार हुने प्रदेश सभा वैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री…

महावीर पुनलाई ‘गण्डकी रत्न’

महावीर पुनलाई ‘गण्डकी रत्न’ ले सम्मान गरिएको छ । सोमबार गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने सरकारले घोषणा गरेको थियो ।…

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

स्याङ्जा गण्डकी यातायात प्रालिमा आवद्ध सवारी साधनले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रालि र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना…

चौतर्फी आलोचनापछि प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाका स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट ‘‘आम नागरिकको भावनालाई कदर गर्दै’ प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च…

मुख्यमन्त्री र मन्त्रीले बाबुआमाको नाममा बजेट छुट्याएपछि चौतर्फी आलोचना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाबु–आमाको नाममा बजेट छुट्याएपछि चौतर्फी आलोचना खेपेका छन् । मुख्यमन्त्री पोखरेलले तनहुँको व्यास नगरपालिका–१० मा…

ढिलासुस्तीले रोकियो भुक्तानी

गण्डकी प्रदेश अन्तर्गत शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको लेखा शाखाको ढिलासुस्तीका कारण करिव चार करोड रुपयाँ भुक्तानी रोकिएको छ । सामान सप्लायर, ठेक्का, निर्माण कम्पनी, परामर्श दातृ संस्था लगायतको…

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आउँछ– अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम संचालन गरिने बताएका छन् । आइतबार प्रदेश सभा वैठकमा सम्बोधन गर्दै उनले प्रतिपक्ष र सत्तापक्षकै सांसदको माग बढी भएकाले यो कार्यक्रम उचित…

नेताका नामका खोलिएका ट्रस्टमा ब्रह्मलुट भएको छ– गुरुङ

नेताका नाममा खोलिएका र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका छन् । काँग्रेस उपसभापति धनराज गुरुङले फेसबुकमा स्टाटस राख्दै यस्तो कार्य सरसर्ती भ्रष्टाचार रहेको बताए । उनले…

माइक विग्रिएपछि संसद वैठक स्थगित

माइक विग्रिएपछि गण्डकी प्रदेश सभाको वैठक आधी घण्टाको लागि स्थगित गरिएको छ । आइतबार विहान ११ बजेदेखी सुरु भएको बैठकमा बजेटमाथि छलफल चलिरहेको थियो । सोही क्रममा माइकमा प्राविधिक समस्या आएको बताउदै…

मन्त्री निकटका योजनामा चुपचाप सहमति

अधिकाशं प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भइसक्दा गण्डकीमा भने बजेटमाथिको छलफल बल्ल सुरु भएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा प्रदेश सभा वैठकमा ३५ अर्वको बजेट प्रस्तुत…

एनएफपिजे फुटसल प्रतियोगीताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको…

असारमा पत्रकारकै तलिम धेरै

पत्रकारको काम, कर्तव्य के हो ? कसैले प्रश्न गर्दा छिट्टो जवाफमा भनिन्छ, ‘खबरदारी’ गर्ने । गलत प्रवृतिको खबरदारी गर्ने, घच्घचाउने काम संचारकर्मीको हो । तर, सवैलाई सु–सूचित गर्ने पत्रकारलाई असार लागेपछि आफ्नै…

दरौखोलामा माछाका भुरा छाडियाे, माछा मार्न रोक

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा माछा मार्न रोक लगाएको छ । शुक्रबार खोलामा माछाका भुरा छाडेपछि माछा मार्न पनि रोक लगाएको गापा प्रमुख प्रकाश तिवारीले बताए । उनका अनुसार विभिन्न जातका १० हजार…

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बाग्लुङले समग्रमा १० स्वर्ण,…

तालिमपश्चात राेजगारकाे ग्यारेन्टी

कुककाे तालिम लिएका युवालाई तालिम सम्पन्न भएसँगै राेजगारी दिईएकाे छ । सीटीईभीटी गण्डकी प्रदेशकाे अायाेजनामा २७ दिनसम्म चलेकाे उक्त तालिममा सहभागीले राेजगार प्राप्त गरेका छन् । म्यादी प्रहरीकाे भूमिका निभाएका युवालाई उनीहरूको…

गल्याङको नगरपालिकाको बजेट पारित

आर्थिक वर्ष २०७९/८० का लागि स्याङ्जाको गल्याङ नगरपालिकाले सार्वजानिक गरेको बजेट सर्वसम्मत पारित भएको छ । नपाले असार १० मा बजेट ल्याएको थियो । ११ औँ नगर सभाको पहिलो वैठकमा पेश भएको…