अर्थमन्त्री शर्माले दिए राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन…
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन…
अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले आर्थिक बर्ष ०७९–८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि…
कास्की जिल्लास्तरिय रनिङ शिल्डको उपाधि माछापुच्छ्रे गाउँपालिकाले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न उक्त प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित रनिङ शिल्ड जितेको हो । उक्त प्रतियोगितामा…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल…
काँग्रेस र माओवादीका सांसदले बाग्मती प्रदेशमा मुख्यमन्त्री हेरफेरको लागि गृहकार्य थालेसँगै त्यसको असर गण्डकी प्रदेशमा पनि पर्न सक्ने सांसदले बताएका छन् । बाग्मतिमा सत्तारुढ गठबन्धनभित्र खटपट हुदाँ त्यसको असर गण्डकीमा समेत पर्ने…
गण्डकी प्रदेशका सांसदलाई अन्तत : बजेट छुट्याइने भएको छ । असार १ मा अर्थमन्त्री रामजीप्रसाद बरालले सार्वजानिक गरेको आगामि आर्थिक वर्ष २०७९÷८० का लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समेटिएको थिएन् ।…
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल…
अदालत, प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह अन्र्तगत न्यायिक समितिमा परेको मुद्दा दर्ता हेर्दा अधिकाशं महिला पीडित देखिन्छन् । विगतदेखि नै महिलाका निवेदन ठूलो संख्यामा छन् । संघियता कार्यान्वयनसँगै स्थापित न्यायिक समितिमा पनि…
संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्कन…
सेवा बन्द भएको ७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सिटी स्क्यानको लागि नयाँ मेसिन ल्याउने भएको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालमा नयाँ मेसिन भित्रिएपछि यहाँ आउने विरामी सिटी स्क्यान गन अस्पताल बाहिर…
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई शिक्षा, सँस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बजेटमाथि असन्तुष्टि जनाउ“दै धम्काएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि सार्वजानिक गरेको…
कास्कीको अन्नपुर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित विभिन्न १० घुम्तीमा कन्भेक्स मिरर जडान गरिएको छ । पर्यटकीय स्थल घान्दु्रक जाने उक्त सडकमा लामा फाउण्डेशन घान्द्रुकले १ लाख मूलयको मिरर जडान गरेको हो ।…
जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै गएपछि सहमतिमै आ–आफ्नो बाटो लाग्ने भएका छन् । दुवै नेता आ–आफ्नो बाटो लाग्न राजी…
पाोखरा–१७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रमबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू…
वाग्मती प्रदेश सरकारको विहीवार बसेको वैठकले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित गरेको छ । असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभा वैठकमा आगामी आवको बजेट…
केही दिनदेखि निरन्तर परिरहेकाे अविरल वर्षााका कारण स्याङ्जाको गल्याङ नगरपालिका-१० दुविनडाँडामा धन्सार भत्किदा १३ वर्षिया वालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ढाकाराम भट्टराईकाे १३ वर्षिया छाेरी रेखाकाे मृत्यु भएकाे स्याङ्जा…
गण्डकी प्रदेशमा यस वर्ष धान रोपाइँ जम्मा १३ प्रतिशत सम्पन्न भएको छ । अघिल्लो वर्ष असार १४ सम्म २२ प्रतिशत धान रोपाइँ भएको थियो । प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी…
सरकारको आन्तरिक द्धन्द्धका कारण बजेटमाथि छलफल रोकिएपछि एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपालीको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै दलका नेता एवं पुर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले…