चोरी गरेको नगदसहित युवा पक्राउ
पोखरा महानगरपालिका–१४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे पक्राउ गरेको हो ।…
पोखरा महानगरपालिका–१४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे पक्राउ गरेको हो ।…
गण्डकी प्रदेशमा पछिल्लोसमय सहकारीको संख्या थपिदै गएको छ । जसले पिछडिएको वर्ग, महिला, दलित, जनजातिलाई नेतृत्वमा पु¥याउने काम गरेको छ । यतिमात्र होइन आर्थिक रुपमा पनि महिला सक्षम हुदै गएको एक प्रतिवेदनले…
गण्डकी प्रदेश सरकारले असार १ मा सार्वजनिक गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएयो । यसअघिका ३ वटा बजेटमा समेटिएको उक्त कार्यक्रम यसपटक हट्दा प्रदेश सरकारले प्रशंसा बटुल्यो । विभिन्न क्षेत्रबाट स्वागतयोग्य भन्दै…
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ का युवा व्यवसायी सन्देश घिमिरेले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि संघीय र प्रदेश सरकारबाट आफ्नो जिल्ला र नगरपालिकामा कर्यौ योजना राख्न सफल भएका छन्…
पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको…
प्राङ्गारिक कृषिबारे स्थानीय जनप्रतिनिधी र सरोकारवालाको क्षमता बढाई स्थानीय तहबाटै दिगो सञ्चालनका लागि १ दिने अन्तरकृया गोष्ठी आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले आयोजना गरेको…
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा सांसदलाई दिदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त कार्यक्रम प्रभावकारी नरहेको भन्दै बजेटबाट हटाएका…
नौ महिना अघि पूर्णकालिनरुपमा राजनीतिमा इन्ट्री गरेका प्रकाश तिवारी, शेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएका तिवारी जनताको सेवामा खट्टिने सोच बनाए । नौ महिना अघि…
आगामी आर्थिक वर्ष २०७९–८० का लागि सात वटै प्रदेश सरकारले असार १ मा एकमुष्ठ रुपमा बजेट सार्वजानिक गरेका छन् । तुलनात्मक रूपमा चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि प्रादेशिक बजेट…
स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बरालले…
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको वैठकमा उनले ३५ अर्व ९० कराेड ९० लाखकाे बजेट पेश गरेका हुन् । अर्थमन्त्री…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट…
सामान्यतयाः विवाहको उमेर कानुनले २० वर्ष तोकेको छ । विवाह गर्ने सो उमेरलाई घटाउन सरकार कानुन संशोधनमा लागेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर घटाउन कानुन…
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रिय कमिटीे बैठकले प्रदेश नं एकमा ८५ सीट एक्लैले जित्ने दावी प्रस्तुत गरेको थियो । प्रदेश नम्बर एकमा नगर तथा गाउँ पालिकाको कुल १३७ स्थानीय तह…
आर्थिक वर्ष सकिन अव एक महिना बाँकी रहदा गण्डकी प्रदेश सरकारको खर्चको अवस्था असाध्यै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको बजेटमा ६० प्रतिशत खर्च गर्न बाँकी रहेको हो । प्रदेश लेखा…
गण्डकी प्रदेश सरकारले निर्वाचन लक्षित ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । जेठ २४ मा नीति तथा कार्यक्रम ल्याएको सरकारले लोकप्रिय कार्यक्रम समेटेर बुधबार आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउने भएको…
संघियताको मर्म विपरीत, मन्त्रीबीच छलफल नगरि सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य असन्तुष्टि छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेशसभा…
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर…