Author: प्रतिपत्र

नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको गण्डकी प्रदेश सभाको वैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकार…

संघीय र प्रदेशसभाको चुनाव मंसिरमै– दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय र प्रदेशसभाको चुनाव आगामी मंसिरमै हुने बताएका छन् । मंसिरकै पहिलो सातामा निर्वाचन हुने उनको भनाई छ । वर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल…

‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको…

सरकारलाई सभामुखको ध्यानाकर्षण– किसानलाई मलको व्यवस्था गर

सांसदले किसानले बाली लगाउने बेलामा मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङ हुनुपर्ने माग गरेका थिए । सोअ अनुसार सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको प्रतिनिधिसभा वैठकमा किसानलाई मल उपलब्ध गराउन सरकारका…

जनप्रियले संझियो गणेशमान पालिखेलाई

मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित…

जिल्ला समन्वय समितिमा भागवण्डा गोलाप्रथाबाट– प्रमुख काँग्रेस र उपप्रमुख एमालेलाई

जिल्ला समन्वय समितिको पदाधिकारीका लागि भागवण्डा गोला प्रथाबाट गरिएको छ । काँग्रेस र एमालेबीच शनिवार गोलाप्रथा गरि भागवण्डा टुङग्याइएको हो । जसअनुसार प्रमुख सहित ४ सदस्य काँग्रेसको भागमा परेको छ भने, उपप्रमुख…

ठगीको आरोपमा एकजना पक्राउ

ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बढी मालिका नगरपालिका–७ का २७ वर्षिइ शान्तराज तिमिल्सेना रहेका छन् । उनलाई विहीवार पक्राउ गरि शुक्रबार जिल्ला अदालत…

साकार हुँदै ‘उज्यालो गण्डकी’ अभियान

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन्…

जनप्रतिनिधिलाई सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखीकरण

गत वैशाख ३० मा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमूखीकरण तालिमको आयोजना गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गण्डकी प्रदेश…

लागू औषधसहित तीनजना पक्राउ

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा ममहानगर–९ नागढुङ्गास्थित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार…

वेपत्ता भएको २१ वर्षपछि घर

फुलेको सेतो कपाल । सेता दाह्री । टाउकोमा ढाका टोपी । पातलो शरीर । उमेरले बृद्ध भइसकेका उनी आइतबार साँझ लखरलखर स्वरेकको उकालो चढिरहेका थिए । गाउँमा कहिलै नदेखिएको, नयाँ अनुहार ।…

शुभकामना गोल्डकप– उद्धघाटनमा आयोजक हेम्जा र विरगंज भिड्दै

छैटौं अन्तर्राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेम्जा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्र्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८…

मुख्यमन्त्री पोखरेल– संयुक्त राष्ट्र संघ सहायक महासचिव भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका…

बाढी पीडितलाई घर बनाइदिने आश्वासन मात्रै

पहिरोले घर पुरिएपछि बाग्लुङको जैमिनी नगरपालिका–१ की टीकादेवी पौडेल अन्यत्रै बसाइँ सरिन् । पहिरोले उनको घर, गोठसँगै घडेरी पनि नरहने गरि पुरेको थियो । गत वर्षको त्यस पहिरोमा टुनीबोटको सिंगो गाउँलाई नै…

सेतीनदीमा हाम फालिन किशोरी

पोखरा महानगरपालिका–३नारायणथानस्थित सेतीनदीमा किशोरी हाम फालेकी छन् । बुधबार दिउ“सो १२ बजेर ४५मिनेट जादा“ धादिङ निलकण्ठ नगरपालिका–५ घर भई हाल पोखरा–१ अधिकारी टोलमा बस्दैआएकी १८ वर्षिय कन्चन अवस्थी हाम फालेको जिल्ला प्रहरी…

सेयर बजारका समस्या समाधान गर्न समिति गठन

अर्थमन्त्री जनार्दन शर्माको पहलमा सेयर बजारका समस्या समाधान गर्न समिति गठन गरिएको छ । समितिमा अर्थ अर्थमन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहनेछन् । समितिले…

आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

आत्महत्या दुरुत्साहनको मुद्दामा जेल सजाय तोकिएर फरार रहेका प्रतिवादी मंगलबार पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरेभन्ज्याङ्गका २६ वर्षिय रमेश थापालाई सुराकीको आधारमा उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी…