Author: प्रतिपत्र

विरुवा पुराना कम्युनिष्ट जन्माउने भुमि हो–पदमा अर्याल

एमालेका सचिव पद्यमा अर्यालले स्याङजाको विरुवा क्षेत्र पुरानो कम्युनिष्टको जन्मभुमि भएको बताएकी छन् । एमाले विरुवा पोखरा सम्पर्क मञ्चको प्रथम सम्मेलनको पोखरामा मंगलबार उद्घाटन गर्दै एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेकी अर्यालले…

१७ जिल्ला सङ्क्रमणमुक्त, थप ५१ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको छ।…

बैंकिङ कसुर मुद्दामा तीनदिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी पोखरा महानगर–१३ मियापाटनकी ४० वर्षिय रबिना खातुनलाई पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय…

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका…

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको…

मतदाता नामावलीको शुल्क लाग्ने

निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलले मतदाता नामावली विवरण आयोगबाट लिन…

कालीगण्डकीमा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम…

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी पीएनजी विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै…

पोखरा काठमाडौंको बसभाडा वृद्धि

पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसभाडा बढेको छ । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसंगै काठमाडौं पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो । काठमाडौं पोखराका लागि यसअघि ५३७ रुपैयाँ…

पोखरामा सिँचाईको ६ सय रोपनी जग्गा अतिक्रमण

पोखरा महानगरपालिका–१३ स्थित सन् १९९० देखी अनवरत रुपमा संचालनमा रहेको सिँचाई कुलो क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको वाहनामा मासिएको छ । विमानस्थलले मात्रै सि“चाईको ९ रोपनी जग्गा अतिक्रमण गरेको छ । यस्तै, पोखरा–१६…

थप २३ जनामा कोरोना संक्रमण,

२४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा…

फागुन मसान्तसम्म प्रदेशको ७ अर्व राजस्व संकलन

गण्डकी प्रदेश सरकारको फागुन मसान्तसम्म जम्मा ७ अर्व ४६ करोड राजस्व संकलन भएको छ । जसमध्ये प्रदेश सरकारको खुद राजस्व २ अर्व ६५ करोड र संघीय सरकारबाट प्राप्त राजस्व ४ अर्व ६१…

पोखरा १० र २८ मा अटेरी उम्मेदवार

आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको…

ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

ट्रकको ठक्करबाट पाेखराकाे सभागृह स्कुटरमा सवार एक युवतीको बुधबार मृत्यु भएकाे छ । अर्की एकजना घाइते भएकी छन ।ना ६ ख ४७२५ नं. को ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई…

काँग्रेसद्धारा सम्मेलन बहिष्कार

पोखरा महानगरको निमन्त्रणमा यतिबेला देशभरका स्थानीय तहका उपप्रमुख (न्यायिक समितिका संयोजक) पोखरा आएका छन् । महानगरको आयोजनामा आफ्नो कुनै भुमिका नरहेको भन्दै महानगरका ११ वडाका वडाध्यक्ष न्यायिक सम्मेलनमा उपस्थिति भएनन् । महानगरका…

स्वच्छ र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नजिकिदै गरेको स्थानीय तहको निर्वाचन स्वच्छ र भयरित सम्पन्न गर्न आग्रह गरेकी छन् । आइतबार पोखरामा आयोजिक न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आ–आफ्नो क्षेत्रबाट निर्वाचनमा सवै…

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा आयोजित सम्मेलनको उनले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन् ।उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल,…

गण्डकी सरकारको ८ महिनामा बजेट खर्च २५ प्रतिशत    

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा २५ प्रतिशत बजेट गरेको छ । अर्थ मन्त्रालयको तथ्यांकानुसार पुँजीगततर्फ २५.६८ प्रतिशत बजेट खर्चिएको हो । चालु आर्थिक बर्षमा विनियोजित ३० अर्व ५ करोड…