क्रिकेट महिला खेलाडी सम्मानित
सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । गण्डकी प्रदेशको टीमले प्रथम स्थान हा“सिल गरेको खुशीयाली मनाउदै आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै…












