Author: प्रतिपत्र

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु…

जथाभावी पार्किङले ट्राफिक अस्तव्यस्त

गण्डकी प्रदेशको प्रमुख व्यापारीक केन्द्र हो पोखरा । प्रदेशको राजधानीसमेत रहेको पोखरामा पार्किङको लागि निश्चित क्षेत्र तोकिएको छैन् । पार्किङको लागि निश्चित क्षेत्र नतोकिदा ट्राफिक व्यवस्थापनमा चुनौति बढ्दै गएको छ । बजार…

अव सवारी साधनमा इम्बोष्ट नम्बर

गण्डकी प्रदेश अन्तर्गत दर्ता गरिएका सवारी साधनमा इम्बोष्ट नम्बर जडान कार्य थालिएको छ । शुक्रबार यातायात व्यवस्था कार्यालय पोखराले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको बा १ झ ३५० नम्बरको…

प्रदेशसभा वैठक दिउसो १ बजे बस्दै  

गण्डकी प्रदेशसभाको वैठक आज दिउसो १ बजे बस्दै छ । बुधबार बसेको कार्य व्यवस्था परामर्शको वैठकले दिउसो १ बजेको लागि वैठक तय गरेको थियो । आजको वैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाच वटै…

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि बराइनबाट समातियो

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई इन्टरपोलको समन्वयमा बहराइनबाट पक्राउ गरि पोखरा ल्याइएको छ । १६ वर्षदेखी फरार रहेका पोखरा ३२ सातमुहानेका अशोक गुरुडलाई पुष १ मा पक्राउ गरिएको हो । पक्राउपछि मंगलबार…

रुपामा अन्तर आमा समुह हाजिरी जवाफ

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिताको सम्पन्न भएको छ ।महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह…

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु

ललितपुरमा आज एकै घरमा पाँच जनाको मृत्यु भएको छ । घरमा चार जना मृत फेला परेका छन् भने, अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको…

सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिता हुने

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म…

दमौलीको आगो निभाउन हेलिकप्टर प्रयोग

तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । यस्तै,…

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता एवं पूर्व मन्त्री गणेश शेरचनको निधन भएको छ । शेरचनको ७८ वर्षको उमेरमा आइतबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको…

तालिममा करोडौ खर्च, उपलब्धि शून्य

गण्डकी प्रदेश सरकारले विषयगत इकाई कार्यालयबाट विभिन्न शिर्षकमा सीपमूलक तालिमको लागि वर्षेनी बजेट विनियोजन गर्दै आएको छ । यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । यस्तै, संघीय सरकार अन्तर्गत प्राविधिक शिक्षा…

दमाैली बजारमा अागलागी

दमाैली बजारमा अागलागी भएकाे छ । स्थानीय भुपाल हार्डवयरकाे गाेदाममा अाईतबार करिव १० बजे अागलागी भएकाे बताइएकाे छ । अहिले दमकलबाट अागाे निभाउने प्रयास भइरहेकाे छ । अागाे निभाउनकाे लागि प्रहरी, सेना…

हत्याको आरोपमा तीनजना पक्राउ

कर्तव्य ज्यान मुद्दाको आरोपमा कास्की प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर–२० लामडा“डाका २९ वर्षिय प्रकाश गुरुङ, ३० वर्षिय प्रिमस भन्ने डिलबहादुर गुरुङ र पोखरा–१३ लामाखेतका २५…

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । हदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम सदस्यहरुले शपथ लिएका हुन् । शपथ लिनेमा…

गण्डकीका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तीनदिने मधेश प्रदेश भ्रमणमा निस्कीएका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री १८ सदस्यीय प्रतिनिधिसहित जनकपुरधाम आएका हुन् । मुख्यमन्त्रीले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग…

सवारी दुर्घटनामा सई अर्जुन पौडेलको चितवनमा मृत्यु

गएराति सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षक सई अर्जुन पौडेलको चितवनको गीतानगरमा मृत्यु भएको छ । उनी पर्वत घर भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए ।उनी ड्युटीमै हुदाँ सवार मोटरसाइकललाई…

वडा सिमाना हेरफेर गर्न संघलाई प्रदेशको सिफारिस

गण्डकी प्रदेश सरकारले मनाङ् जिल्लाको केही वडाको सिमाना हेरफेरको लागि संघीय सरकारलाई सिफारिस गरेको छ । सोमबार (फागुन–१६) बसेको मन्त्रि परिषद्को वैठकले सिमाना हेरफेरका उक्त निर्णय गरेको जनाएको छ । मनाङको नासो…

यातायात क्षेत्रमा सात महिनामा १ अर्व राजस्व

यातायात क्षेत्रमा मात्रै गण्डकी प्रदेश अन्तर्गत सात महिनामा १ अर्व १२ करोड राजस्व संकलन भएको छ । चालु आवको माघ मसान्त सम्म उक्त रकम संकलन भएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ…