Author: प्रतिपत्र

निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ

निर्वाचन आयोगले ८ अर्व ९५ करोड रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । आयोगले माग गरेको विभिन्न शिर्षकमा बजेट कटौती गरी उक्त…

स्थानीय तहको निर्वाचनमा मतपत्र छाप्न साढे ११ करोडको कागज खरिद गर्ने

आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाईको लागि निर्वाचन आयोगले करिब साढे ११ करोड रुपैयाँ बराबरको कागज खरिद गर्ने भएको छ । यसको लागि आयोगले बोलपत्र…

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुग्यो

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार (साढे १२ बजे) प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । अन्तर्राष्ट्रिय…

फेब्रुअरीमा करिब २० हजार पर्यटक भित्रिए

सन् २०२२ को फेब्रुअरीमा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत…

पोखरा–धनगढी सिधै हवाई उडान

पोखरा–धनगढी अव सिधै हवाई उडान हुने भएको छ । बुधबारदेखी बुद्ध एयरले नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सिधा उडान सुरु गरेको हो । नाट्टाको टोली पर्यटन प्रवद्र्धनका लागि बुधबार…

देशभर थप १५८ जनामा कोरोना पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

अब वालिङमै माटो परीक्षण

अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको छ । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका…

राष्ट्रिय जनमोर्चाले गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि असर नपर्ने

प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलगिएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा…

२४ घण्टामा १८० संक्रमित पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको र सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन्…

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरीएको छ । संघिय संसदबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको हो । राजमो पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर…

स्तम्भकार दिनकरकाे राजधानी यात्रा अब नेपाली काँग्रेसबाट

युवा अभियानकर्ता, समाजसेवी तथा स्तम्भकार दिनकर नेपाल नेपाली काँग्रेस प्रवेश गरेका छन् । स्याङ्जा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङको उपस्थितिमा नेपालले पार्टी प्रवेश गरेका हुन् । भारतीय…

निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा अर्यालको उमेद्वारी

नेपाली काँग्रेसको भातृ संगठन (काँग्रेस विचारधारा कर्मचारीको संगठन) नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा स्याङ्जाको कृष्णप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् । हाल युनियनको केन्द्रीय सदस्यसमेत रहेका अर्यालले कर्मचारीहरुसमक्ष उम्मेदवारी घोषणा गरेका हुन्…

एमसीसी ‘व्याख्यात्मक टिप्पणी’सहित प्रतिनिधिसभाबाट अनुमोदन

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले निर्णय गरेको हो । एमालेले प्रतिनिधिसभा विरोधै क्रममा अनुमोदन गरेको हो ।व्याख्यात्मक टिप्पणीमा…

एमसीसी अाजै अनुमाेदन हुने

अाईतबार बस्ने प्रतिनिधि सभाकाे वैठकले एमसीसी सम्झाैता अनुमाेदन गर्ने भएकाे छ । अाज विहान बसेकाे सत्ता गठबन्धनकाे वैठकमा सहमति जुटेपछि एमसीसी अगाडि बढाउने निर्णय भएकाे बताईएकाे छ । मन्त्री परिषदकाे वैठकबाट व्याख्यात्मक…

नायक पल शाह प्रहरीकाे नियन्त्रणमा

बलात्कारकाे अाराेपीत पल शाह (पूर्णविक्रम शाह) प्रहरीले नियन्त्रणमा लिएकाे छ । अाईतबार उनले सामाजिक संजालमार्फत अाफू प्रहरीकाेमा जाने बताएका थिए । नाबालिकालाई पटकपटक बलात्कार गरेकाे अाराेप शाहलाई छ । छायांकनकाे क्रममा तनहुँमा…

मुग्लिङ–पोखरा वैकल्पिक सडक बनाइने

मुग्लिङ–पोखरा सडक गण्डकी प्रदेशको मुख्यद्धार हो । एसियाली विकास बंैक ९एडीबी०को आर्थिक ९ऋण० सहयोगमा निर्माणाधीन उक्त सडक दुई वर्ष भित्र चार लेनको बन्ने सम्झौता भएको छ । तर, गण्डकी प्रदेश सरकारले राजमार्ग…

वाइसीएलका नेता सुवास पौडेलको माेटरसाइकल दुर्घटनामा मृत्यु

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित भालुपहाडबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी…

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात्…