Author: प्रतिपत्र

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो…

बागलुङमा करेन्ट लागेर थापाको मृत्यु

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं। ५ हरिचौरका २७ वर्षीय डम्मर थापा रहेका छन् ।…

पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले…

कोभिड व्यवस्थापनमा कमजोर बन्दै सरकार–नाकामै छैन कडाई

पछिल्लोसमय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टाको परीक्षणले पनि कोरोना पोजेटीभको संख्या बढेको देखाएको छ । यता, सरकारले गण्डकी प्रदेशमा…

भतिजी हत्या आरोपमा ठूलोबाबु पक्राउ

२७ महिने भतिजी (सहोदर भाईकी छोरी) हत्याको आरोपमा स्याङ्जा प्रहरीले ठूलोबाबु बासुदेव ढकाललाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपलछाप घर भएका ३८ वर्षिय ढकालले सोमबार विहान १० बजेको समयमा भतिजिलाई…

सांसदको तलवभत्ता समाजसेवामा

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिदै आएका छन् । २०७७ पुषको पहिलो सातादेखी २०७८ पुष मसान्तसम्म प्राप्त तलव, भत्ता…

अस्पतालमै थन्किए अक्सिजन प्लाण्ट

कोरोना संक्रमितलाई थप व्यवस्थापनको लागि जिल्ला अस्पताल स्याङ्जाले अक्सिजन प्लाण्ट जडानको लागि गत जेठमा खरिद प्रकृया अगाडि बढायो । गत भदौमा अक्सिजन प्लाण्ट अस्पतालमा भित्रियो । अक्सिजन प्लाण्ट खरिद गर्दा अस्पतालले विद्युत्त…

स्थानीय निर्वाचनको अन्यौलता

नेपालको संविधान बमोजिम २०७४ सालमा दुई र तीन चरणमा भएका तीनै तहका सरकार अहिले कृर्याशिल छन् । लामो समयको अन्तरालमा संविधानसभाबाट संविधान जारी भएपछि पहिलो पटक स्थानीय तह र त्यसपछि प्रतिनिधिसभा तथा…

कानुन मस्यौदा र विधेयक समिति नै निस्कृय

यसअघिको सरकारले गण्डकी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक रहनेगरी कानुन मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले सरकारले ल्याउने सवै कानुनको विधेयक तयार गथ्र्यो । सम्बन्धित मन्त्रालय र कानुन अधिकृतबीच…

मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण– सम्झौताअनुरुप कार्य भएन्

गण्डकीको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानकर्षण पत्र बुझाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी सहितको समूहले २०७८ असोज ६ मा भएका…

तनहुँमा करेन्ट लागेर एक जनाकाे मृत्यु

करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं। ८ का ७० वर्षीय दलबहादुर राना रहेका छन् । सोमबार बिहान साढे ८ बजे ऋषिङ गाउँपालिका(८ को…

गण्डकी प्रदेशमा ३०० जना स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको देखिन्छ। गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० को हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् । कोरोनाका बिरामीको उपचार हुँदै…

जिल्ला प्रशासनबाट अत्यावश्यक बाहेक अन्य सेवा बन्द

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सोमबारदेखी लागु हुने गरि सुरक्षा लगायत अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको…

चीनद्धारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

चीन सरकारले नेपाल सरकारलाई २० लाख सिरिन्ज हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको हो ।शनिबार उक्त परिमाणको…

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। सीताकी छोरी गंगाले आमालाई तीन…

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गराएका थिए । कोरोना पोजेटिभ देखिएपछि…

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि…

अखेटोपहार र बन्दुकसहित पोखरामा एकजना पक्राउ

कास्की प्रहरीले वन्यजन्तुको छाला (अखेटोपहार) र घरमा बन्दुक लुकाएर राखेको आरोपमा पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत…