स्थगित त्रिविका परीक्षा फागुन १ देखि सुरू हुने
त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना प्रकाशित गरेको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो…









