Author: प्रतिपत्र

दुईलाख अमेरिकन डलरसहित एकजना पक्राउ

पोखरा महानगरपालिका गगनगौडाबाट अवैध दुईलाख अमेरिकन डलरसहित कास्की प्रहरीले एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ४२ बर्षिय छिरिङ ढुन्डु…

माओवादी केन्द्रको पालिका सम्मेलन आज, भर्चुअल माध्यमबाट प्रचण्डले उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रको शनिवार गाउँ र नगरपालिकास्तरीय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलन अन्तर्गत पालिकास्तरको अधिवेशन गर्न लागेको हो । देशभर ७ सय ५३ पालिकामा एकैपटक अधिवेशन शुरु हुने माओवादी सचिवालयले जनाएको छ…

नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित

नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । अाज विहान सम्पन्न भएको मतगणनामा थापा निर्वाचित भएका हुन् । प्रतिद्वन्दी भागवतप्रकाश मल्ललाई 32 मतले पछाडी पारेका थापाले १ हजार १ सय…

दौतरी नै सभापति पदका प्रतिस्पर्धी

यतिबेला स्याङ्जामा नेपाली काँग्रेसको चुनावी रौनक छ । सभापति पदको लागि राजु थापा भर्सेस भागवतप्रकाश मल्ल चुनावी मैदानमा छन् । सम्बन्ध उनीहरु दुवैको घनिष्ट साथीको हो । पहिलेदेखी नै साथी जस्तो मिलनसारका…

सुचना प्रविधि क्षमताको लेखाजोखामा वालिङ दोस्रो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा स्याङ्जाको वालिङ नगरपालिका दोस्रो भएको छ । मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सातवटै प्रदेशबाट ४३४ पालिकाको लेखाजोखा गर्दा वालिङ…

महिला टी(२० विश्वकप छनोट) मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई…

रिमोटबाट झन्डोत्तोलन गरेर ओलीले गरे एमाले दसौं महाधिवेशनको उद्घाटन

नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाट रिमोट थिचेर झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेका छन्। ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा…

कोरोनाका कारण वावुआमा गुमाएका टुहुरा बालबालिकालाई मासिक ५ हजार भत्ता

कोरोना भाइरस महामारीका कारण आफ्ना बाबुआमा गुमाएका टुहुरा बालबालिकालाई गण्डकी प्रदेश सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । चालु आर्थिक बर्षको साउनदेखी लागू हुने गरि पहिलोपटक विहीवार ६० जना…

गण्डकी प्रदेश अब सडक मानवमुक्त

गण्डकी प्रदेशलाई विहीवार एक कार्यक्रमबीच सडक मानवमुक्त घोषणा गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले घोषण गरेका हुन् । सरकारले आर्थिक बर्ष २०७८÷७९…

वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । नगरपालिकाले आजबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । लंैगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु…

अव्यवस्थित पार्किङले बढी दुर्घटना

पर्यटकीय शहर पोखरामा सवारी साधन पार्किङ गर्ने निश्चित ठाउँ नहुदाँ सडकमा गरिने अव्यवस्थित पार्किङले बढी दुर्घटना निम्त्याएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको सडक पूर्वाधार सुधार तथा दुर्घटना न्युनिकरण अध्ययन…

गण्डकी प्रदेश स्वास्थ्य निती जारीः आधारभुत स्वास्थ्य सेवा निःशुल्क

गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पु्याउने उद्धेश्यका साथ नयाँ…

कोन सहकारी उत्कृष्ट करदाता

पोखराको कोन सामुदायीक बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । मंगलबार आन्तरिक राजस्व कार्यालय पोखराले १० औँ कर सप्ताहको अवसर पारी सहकारीलाई पुरस्कृत गरेको हो । मंसीर…

पार्टी सभापति र संघीय सांसद नै महाधिवेशन प्रतिनिधिबाट पराजीत

नेपाली कांग्रेस स्याङ्जा पार्टीका कार्यवहाक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजीत भएका छन् । सोमबार भएको मतदानको मंगलबार विहान नतिजा सार्वजानिक गरिएको थियो । खुलातर्फ प्रतिस्पर्धा गरेका रानाले जम्मा ४३७ मत…

क्षेत्रीय सभापतिमा रेग्मी र खाँड विजयी

नेपाली काँग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशनमा सभापति पदमा रेग्मी र खाँड विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा तुलसीराम रेग्मी र २ को सभापतिमा दिलीपप्रताप खाँड विजयी भएका हुन् । प्रतिस्र्धी…

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता

सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७…

मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लवका कार्यकर्ताद्धारा आयल निगम घेराउ

नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् । सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई…

पोखराको लेकसाइडमा आगलागी पसलहरु जलेर नष्ट

आज सोमबार बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पति…