Author: प्रतिपत्र

बेहुली बनिन् प्रविशा

गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । गायिका…

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुखका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका…

माओवादी केन्द्रको कास्कीमा वडा अधिवेशन, सर्वसम्मत नेतृत्व चयन

कास्कीका अधिकाँस वडामा आज एकैदिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका र अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका गरी पाँच स्थानीय तहका ७२ वडामध्ये एकाध…

बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको उपस्थिति

पतञ्जलि सेवा सदनमा आयोजित कार्यक्रमबीच आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको उद्घाटन गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई वटा टेलिभिजन च्यानलको शुक्रबार उद्घाटन गरेका छन्। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत…

५८० वर्षको सबैभन्दा लामो चन्द्र ग्रहण

आज (शुक्रबार) सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ  यसपटकको चन्द्रग्रहण ३…

सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप , बारका अध्यक्षसहित घाइते

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि धकेलाधकेलसहित सामान्य झडप भएको हो। जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई प्रहरीले रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो।…

आजदेखि घट्यो विद्युतको महसुल नयाँ दर लागू,

नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको छ । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी…

आजबाट नेपालमा इ–पासपोर्ट

सरकारले आजदेखी इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । राहदानी विभागका अनुसार आजबाट पासपोर्ट जारी गरे पनि मंसिर १५ गतेबाट वितरण गरिनेछ । नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर…

मोडलिङमा सफलता खोज्दै स्याङ्जाका सन्तोष

स्याङ्जाका सन्तोष पौडेल अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको शब्द स्वरमा ‘नयाँ साथी...’ हालै सार्वजनिक भएको हो । सार्वजनिक म्यूजिक भिडियो गायिका आलेको…

लापरबाही र जीर्ण सडकले बढी दुर्घटना

कास्कीको घान्दु्रकमा जीप दुर्घटना हुदाँ ८ जनाको घटनास्थलमै मृत्यु भयो । दशैको विदामा काठमाण्डौबाट पोखरा घुम्न आएका युवायुवती घान्द्रुक जाने क्रममा जीप दुर्घटना भएको हो । जीपमा सवार एक युवती जीपको पछिल्लो…

बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता पक्राउ, यातायात ठप्प

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर पोखरा नि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरी ठाउँठाउँमा प्रहरी खटाएको छ । बन्द गराउँदै…

पछिल्लो समयमा ४१६ संक्रमित, निको हुनेको संख्या २७०

जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित भएका छन पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८…

कोरियन भाषा परीक्षा पुस १ देखि हुने

२०२१ को कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना गर्दै भाषा परीक्षा पुस १ देखि हुने जानकारी…

स्याङ्जामा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती आँधिखोला गाउँपालिका–५ स्थित एकरायमा ग।१ त ६४४० नम्बरको ट्याक्टर सडकको नालामा पल्टिएको थियो । दुर्घटनामा परेर तनहुँ घर भएका ३८…

मुस्ताङमा हिमपहिरो, भागदौडमा ९ जना घाइते

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका ।प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा…

विवेकशील साझा पार्टीका नेताले सामूहिक राजीनामा दिए

विवेकशील साझा पार्टीका गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका छन ।…

विद्युतीय सामानको प्रयोग गरौ: मन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने र विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिएकी छन । ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा…

प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले

प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन । प्रेस सेन्टर गण्डकी प्रदेशको शनिबार सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षमा ४१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा…