Author: प्रतिपत्र

लोकतन्त्र विपरितका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले लोकतन्त्र र जनचाहना विपरित हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै जनअधिकार कुण्ठित गर्ने र संविधान…

जनगणनाको कामलाई सफल बनाउनको लागी सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय…

एमाले महाधिवेशनको लोगो सार्वजनिक,

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । विद्यार्थीहरूले आज…

गल्याङमा बन्यो तीनसय जना क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकाले तीनसय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका–३ गल्याङबजारस्थित सिटी हल बनाएको छ । भ्याट बाहेक तीन करोड ६६ लाख ३५ हजार तीन सय ४३…

किसानलाई अनुदानमा गहुँको बीउ वितरण

स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको…

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ। छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ…

ए डिभिजन लिग अब मंसिर ३ मा सुरु

कात्तिक २९ गतेदेखि लिग सुरु हुने तय भए पनि अब मंसिर ३ गते सुरु हुने गरी मिति तय गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले ब्रोडकास्टिङ सम्झौता र क्लबहरुसंगको छलफलपछि लिगको मिति…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण विप्लवद्वारा देशव्यापी आन्दोलन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । आज…

जनगणना राष्ट्रपति भवनबाट शुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक रुपमा…

पोखरामा बढ्दो ट्राफिक जाम

पाँच/सात बर्षअघि पोखराका कुनैपनि चोकमा ठूलो भीडभाड हुदैनथ्यो । चोकमा जाम प¥र्यो भनेर कहिलै गाडी रोक्नुपरेन । विरामी होस या अन्य पेसेन्जर कहिलै दुख पाएनन् । सहजै यात्रा हुन्थ्यो । तोकिएको समयमै…

महादेवको मूर्ति हेर्न आन्तरिक पर्यटकको घुइँचो

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति हेर्न आउनेको घुइँचो लागेको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित यो ठाउँ पछिल्लोसमय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्दछ । महादेवको ठूलो र आकर्षित…

बैकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

पोखरा महानगरपालिका–१३ बाझपाटन घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ बर्षका शंकर गुरुङ बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । कास्की प्रहरीले आफ्नो बैक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै पनि १३ लाख…

सिदार्थ राजमार्गका खाल्डाखुल्डी पुर्दै

अस्तव्यस्त सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अन्तर्गत पछिल्लोसमय जोखिम बढ्दै गएपछि खाल्डाखुल्डी पुर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राजमार्गमा जोखिम थपिदै गएपछि सवारी दुर्घटना कम गर्नको लागि खाल्डाखुल्डी पुर्ने अभियान चलाएको…

बनाउन नपाउदै विभिन्न वहानामा सडक भत्काउनै हतार

मुस्ताङचोकदेखी राष्ट्रवैक चोक हुदै पर्यटकीय गन्तव्य पोखराको लेकसाइड पुग्ने सडकको मर्मत तथा कालोपत्र गतबर्ष गरिएको थियो । राष्ट्रवैंक चोकबाट ड्यामसाइड हुदै विरौटा र चालिसे चोक हुदै सृजनाचोक, न्युरोड क्षेत्र सडक निकै व्यस्त…

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपी १९ दिनपछि पक्राउ

सामूहिक बलात्कारका आरोपीलाई प्रहरीले १९ दिनपछि पक्राउ गरेको छ । बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका तीन आरोपी १९ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका…

पोखरामा बढ्दो ट्राफिक जाम

पछिल्लोसमय पोखरामा सवारी साधनको संख्या बढ्दै गएपछि ट्राफिक जाम पनि बढ्न थालेको छ । राजमार्ग मात्र नभई पोखराका प्रत्येक चोकमा उत्तिकै भीड लाग्छ । साँघुरा सडक । पैदलयात्रीलाई ओहोरदोहोर गर्न पनि सास्ती…

मन्त्री मनाङे ऋणमा

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ऋणमा देखिएका छन् । मनाङेले सम्पति सार्वजानिक गर्दै आफू ऋणमा रहेको खुलाएका हुन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिन अर्थात दुई…