Author: प्रतिपत्र

बढ्यो सुनको मूल्य

सुनको मुल्यमा बृद्धि भएको छ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बृद्धि भएको हो । प्रतितोलामा एक हजार ५ सय रुपैयाँले बृद्धि भई ९२ हजार ५…

नेपालमा हराएका सम्पदा विदेश संग्राहलयमा भेटिए

नेपालबाट हराएका पुरातात्विक महत्त्वका सम्पदाहरू विदेशका विभिन्न संग्राहलयमा भेटिएका छन् । अमेरिका, वेलायत र फ्रान्सका संग्रालयमा फेला परेका हुन् । यी भन्दा अघि पनि तिनै संग्रहालयमा सम्पदा भेटिएका हुन् । चाेरिएका या…

सुत्केरीकै भएन उद्दार

लमजुङको दुधपोखरी गाउँपालिका बलेडाँडा निवासी एक महिलालाई शनिवार सुत्केरी व्यथाले च्याप्यो । उनको गाउमा सुत्केरी गराउने व्यवस्था भएन । रिंगटा लाग्ने, रगत बग्ने, भुइँमा ढल्ने जस्ता समस्या देखिएपछि उनको परिवार घरमै सुत्केरी…

सप्तरंगी टीकाको अर्थ के हो ?

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन ‘भाइटीका’ पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी मिष्ठान्न भोजन गराउने र कोसेलीहरू दिने चलन छ । धार्मिकशास्त्रअनुसार बहिनी यमुनाले यसै दिन…

पोखरामा भाइटीका महोत्सव, २० विदेशीले लगाए टीका

दुई बर्षपछि पोखरामा पुनः भाइटीका महोत्सव गरिएको छ । कोरोनाका कारण दुई बर्षदेखी रोकिएको महोत्सवलाई निरन्तरता दिइएको हो । १४ औँ संस्करणको रुपमा महोत्सवले निरन्तरता पाएको हो । महोत्सव पश्चिमाञ्चल होटल संघ…

गण्डकी विश्वविद्यालयमा पढ्दै दुई राष्ट्रिय खेलाडी

क्रिकेटको राष्ट्रिय खेलाडी हुन्, डली भट्ट । उमेर १९ । महेन्द्रनगरको कञ्चनपुरमा जन्मिएर सन् २०१५ बाट क्रिकेट खेल्न सुरु गरेकी भट्टले तीन बर्षअघि क्रिकेटको राष्ट्रिय खेलमा डेव्यु गरेकी थिइन् । राष्ट्रिय खेलमा…

तिहारमा फूल व्यवसायीलाई भ्याइनभ्याई

स्याङ्जाको आँधीखोला गाउँपालिका घर भई हाल पोखरा–२६ विजयपुर बस्दै आएकी २१ वर्षीया समीक्षा नेपालीलाई तिहार भित्रिएपछि फूल बगैँचा सम्हाल्न भ्याइनभ्याइ छ । यसै वर्षदेखि व्यवसाय थालेकी उनी यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । बुधबारदेखि…

प्रेस सेन्टर कास्कीकाे अध्यक्षमा दवाडी

प्रेस सेन्टर नेपाल कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । पद तथा गाेपनियताकाे शपथ लिदै प्रेस सेन्टर नेपाल…

पोखरा म्याराथनको बिजेतालाई उपाधिसहित ४ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बिजेतालाई उपाधिसहित ४ लाख रुपैयाँ दिइने भएको छ । आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशी वृद्धी गरेको हो । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका…

पोखरामा १५ लाख नगदसहित ११ जुवाडे पक्राउ

यहाँको माछापुच्छे गाउँपालिकामा–२ तातोपानीस्थित बुधबार विहान तास खेलिरहेका ११ जना जुवाडेलाई १५ लाख २४ हजार नगदसहित कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गापा–३ का २८ बर्षिय कमल भण्डारी,…

पछिल्लो समयमा थप ४६९ जनामा कोरोना पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा…

विमानस्थल सञ्चालनमा गण्डकी सरकारको खोजी

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । विमानस्थल निर्माण करिब अन्तिम चरणमा पुगेपछि सरकारले आवश्यक पूर्व तयारीका लागि समिति बनाएको हो । विमानस्थल सञ्चालनमा अवरोध हुन…

तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको छ । मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि…

कृषि, पर्यटन, शिक्षा स्वास्थ्य र पूर्वाधार प्राथमिकता

स्याङ्जाको बिरुवा गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ कुलराज सुवेदी । जिल्लाको उत्तर पुर्बी भागमा अबस्थित यो गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य तथा पुर्बाधार बिकासलाइ प्राथमिकतामा राखी महत्वपुर्ण काम गरिराखेको छ । प्रस्तुत…

कास्कीमा देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ। तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।…

एएफसी यू–२३ लेवनानसँग भिड्दै नेपाल

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमले आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ। खेल तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ४ः४५ बजे सुरु हुनेछ। नेपाल पहिलो खेलमा इरानसँग ४…

काठमाडौंमा पासपोर्ट बनाउनेको भीड

काठमाडौंमा राहदानी पासपोर्ट बनाउनेहरुको लामो लाइन लागेको छ । । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको सेवाग्राहीले बताएका थिए…