Author: प्रतिपत्र

गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र सोही ठाउँको विर्घा स्वास्थ्य चौकीलाई एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । गाउँ सेवा परिवार विर्घाले उक्त सामाग्री हस्तान्तरण गरेको हो । परिवारले अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन,…

ईन्जिनियर श्रेष्ठ सम्मानित

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा ईन्जिनियर अनुप श्रेष्ठ सम्मानित भएका छन् । संघले शनिवार जिल्ला सदरमुकाम पुतलीबजारमा अाफ्नै भवनमा एक कार्यक्रमबीच उनलाई सम्मान गरेकाे हाे । स्कुल अफ डेमोक्रेसी स्याङ्जाले बिपतको बेलामा…

स्याङ्जाका प्रकाश पराजुलीको जोडी बन्यो दोहोरी च्याम्पियन

स्याङ्जाका प्रकाश पराजुलीको जाेडी दाेहाेरी च्याम्पियन बनेकाे छ । नेपाल टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी साे अन्तर्गत ‘दोहोरी च्याम्पियन’ पाेखराकाे लेकसाइडबाट प्रत्यक्ष प्रशारण गरिएकाे थियाे । प्रकाशकाे जाेडीकाे प्रस्तुतिलाई मन पराएर देशभरीबाट भाेटिङ…

शुभम् सहकारीको अध्यक्षमा पन्त

शुभम सहकारीको अध्यक्षमा राजन पन्त निर्वाचित भएका छन् । पाेखरा ८ न्युराेडमा रहेकाे उक्त सहकारीकाे ५ अाै अधिवेशन र नवाै साधारण सभाले पन्तकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेकाे छ । उपाध्यक्षमा…

दोहोरी च्याम्पियनको फाइनल आज

नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ । कि एड्भटाइजिङ प्रा।लि।को प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह…

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ४५ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका–८ का ७३ बर्षिय गणेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ । सजाय तोकिएको ४५ बर्षपछि प्रहरीले विशेष सुराकीको आधारमा विहिबार आफ्नै घरबाट…

कोरोनाको पैसा खर्चिएर हेलिप्याड– नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कोषको रकम खर्च गरेर वालुवाटारमा हेलिप्याड बनाएको बताएका छन् । शुक्रबार नेकपा एसको स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले…

गठबन्धनले चुनावी तालमेल गर्ने– नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनले चुनावी तालमेल गर्ने बताएका छन् । उनले यदी गठबन्धन संगै चुनाव लड्न नमाने पनि आफूहरु एक्लै चुनाव लड्ने बताए । ‘मिले सवै एकै ठाउँ हुन्छौ’…

नेपाली फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका…

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्। सर्वोच्चका १५ जना न्यायाधीश…

एमालेको एकै दिन ६ सय पालिकामा अधिवेशन

करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि मंगलबार एमालेले पालिकामा अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको हो  ।…

प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा प्रतीक्षा काफ्ले

प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अध्यक्षमा प्रतीक्षा काफ्ले निर्वाचित भएकी छन् । मंगलबार भएको जिल्ला अधिवेशनले प्रतीक्षा काफ्लेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण विश्वकर्मा, सचिवमा कामना सुनार,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट…

२४ घण्टामा ५६९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित मिडिया ब्रिफिङमा ९ हजार ७७१ पीसीआर नमुना परीक्षण गर्दा ५६९ मा कोभिड(१९ पोजिटिभ देखिएको छ…

नेपाल मेडिकल काउन्सिलले १३९ चिकित्सकको नाम हटाउदै

नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण निकालेको छ । काउन्सिलले चिकित्सकको विवरण निकाल्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो । जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको…

कात्तिक २८ गतेदेखि फाइजर खोप लगाउन सुरु गरिने

अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप सोमबार नेपालमा आइपुगेको छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ । नेपालमा पहिलो पटक…

सर्वोच्च अगाडि कानुनका विद्यार्थीहरु प्रदर्शन गर्दै

कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नदिनको लागी सो क्रममा जोड दिएका हुन । सर्वोच्च अदालत अगाडि विभिन्न…

आज राति क्रिकेट र फुटबलमा हुँदैछ भिडन्त

युएई र ओमानमा जारी आइसिसी टी(२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएको छ । सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो…