नेपालमा विपद् जोखिमको अवस्था र व्यवस्थापन
नेपालमा वर्षेनि बिभिन्न किसिमका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का कारण हजारौँ मानिसको ज्यान जाने, अङ्गभङ्ग हुने र करोडौँको भौतिक सम्पत्तिमा क्षति हुने गरेको छ । हरेक वर्ष बाढी, पहिरो, हावाहुरी, आगलागी, सरुवा रोगहरुको…













