Author: प्रतिपत्र

वालिङमा २५६ खरका छाना हटाइए

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत २५६ खरका छाना विस्थापित गरिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाईएको हो । वलिङ…

बजेट अभावका कारण कास्कीका ठूला दुईसडक अलपत्र

स्याङ्जाको फेदीखोला हुदै मट्टीखान र प्रदेश राजधानी पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न हुने हो भने स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का विनय गुरुङको घरमा उत्पादन गरेको तरकारीले सहजै बजार पाउने थियो । उनको…

गतबर्ष बजेट छुट्याइएका योजना यसबर्ष काटिए

स्याङ्जाको कालीगण्डकी गाउँपालिका हुदै पाल्पाको रानीघाट पुलदेखी गुल्मीको अरुवापुल जोड्ने निर्माणाधीन सडक यसबर्ष पनि अलपत्र परेको छ । गण्डकी र लुम्बिनी दुईवटा प्रदेश जोड्ने उक्त पुल बर्षौदेखी अलपत्र परेको हो । गण्डकी…

पहिरो प्रभावितलाई जग्गाधनी प्रमाणपूर्जा

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत पहिरो प्रभावित ६ जनाको परिवारलाई नगरपालिकाले जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । गतबर्षको पहिरोबाट घर भत्किएपछि अन्यत्रै स्थानान्तरण भएका वालिङ–८ दमैडाँडाका स्थानीयलाई घर निर्माणका लागि आइतबार एक कार्यक्रबीच…

एउटै सचिवको काँधमा दुई मन्त्रालय गण्डकीमा ५ सचिवको पद रिक्त

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर गण्डकी प्रदेश सरकारले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति र वन वातावरण तथा भू–संरक्षण दुईवटा मन्त्रालय बनाइएको छ । मन्त्रालय फुटाएर दुईवटा बनाइएको भएपनि अहिलेसम्म दुवै…

३५ वर्षपछि फर्किए घर

शारिरीक रुपमा अशक्त । राम्रोसंग कान नसुन्ने । आँखा पनि नदेख्ने । प्रष्ट बोल्न नसक्ने वालिङ नगरपालिका–५ पित्लेक कोलपाटाका ४६ बर्षिय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) ११ बर्षको उमेरमा बाबुसंग भारत गएका थिए…

‘नेपालमा चीन र भारत दुवैको चासो अझ बढ्नेछ’

२० वर्षपछि अफगानिस्तानको अतिवादी समूह तालिबानले पुनः सत्ता आफ्नो हातमा लिएको छ । तत्कालका लागि अन्य मुलुकको झैं नेपालको ध्यान पनि त्यहाँ रहेका आफ्ना नागरिक उद्धार गर्नेमा केन्द्रित छ । तर अफगान…

फितलो ‘आर्थिक कूटनीति’

भलै नेपालको कूटनीतिक सम्बन्धमा विस २०५० को दशकमा आएर मात्र आर्थिक कूटनीतिले प्रवेश पाए पनि त्यसको धेरै अघिदेखि नेपालले आर्थिक कूटनीतिलाई सफल रुपमा सञ्चालन गरेको इतिहास छ । नेपालको कूटनीति सम्बन्ध व्यापारबाट नै…

देशभरका आईसीयू र भेन्टिलेटरमा ९८१ जना उपचाररत

देशभर आईसीयू र भेन्टिलेटर गरी ९८१ जना कोरोनाका बिरामी उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये आईसीयूमा ७९० र भेन्टिलेटरमा १९१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । उपचार…

मन्त्रिपरिषद् बैठक : २० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि…

एप्समार्फत भुक्तानी गर्न सकिने

वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएका छन् । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसंगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ…

संसद् अधिवेशन अन्त्य

सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र…

अफगानिस्तानबाट नेपाली उद्धार गर्न सरकारको ‘अलआउट’ रणनीति

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार गरी काम थालेको छ । स्वदेश र विदेशमा रहेका नेपालीसँग सरोकार राख्ने सबै नियोग र दूतावासहरूसँग सहयोग र सहकार्य गरी जतिसक्दो छिटो नेपालीहरूलाई…

ठाकुर पक्षको काउन्टर कारवाहीः उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।बैठकले…

५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९८ जना निको

२४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५…

विवेकशील साझापाटिका पूर्वसंयोजक उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको…

एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास

सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।लगत्तै अध्यक्ष केपी…

प्रदेशसभा वैठकमा विनियोजन विधेयक पेश

प्राथमिकतामा कोभिड–१९ गण्डकी प्रदेशसभाको सोमबार बसेको वैठकमा विनियोजन विधेयक २०७८ पेश गरिएको छ । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । आर्थिक बर्ष २०७८÷७९ लाई…