Author: प्रतिपत्र

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १२ वटा रिट पेस

प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् ।संविधानको धारा ७६९३० बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया…

बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने तयारीमा विपक्षी गठबन्धन

देउवाको नेतृत्वमा सरकार बनाउन सांसदहरुो हस्ताक्षर लिइँदै बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् ।शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि…

अर्काइभबाटः मखमली प्रेम

गीत गाउँदा जवानी फर्किएको अनुभव हुन्छ प्रेमध्वजलाई । ‘सफ्ट मेलोडी’ अर्थात् मखमली स्वरका लागि चिनिएका प्रेमध्वज झन् झन् फुर्तिला हुन पुग्छन् । सदाबहार गायक भन्ने ‘टाइटल’ सोह्रैआना सुहाउँछ, प्रेमध्वज प्रधान, ८१, लाई…

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ । यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स पनि…

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् ।राष्ट्रपति…

मन्त्रालय फुटाएर आर्थिकभार थप्दै गण्डकी सरकार

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुईबर्ष काम गरेर सरुवा भएका सचिव इश्वरचन्द्र मरहट्टाले प्रदेश सरकारले मन्त्रालय बढाएकोप्रति असन्तुष्टि जनाउदै फेसबुकमा एउटा स्टाटस लेखे । गण्डकी प्रदेशको यर्थाथ अनुभव भोगेका उनलाई मन्त्रालय…

नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्धारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जेठ ७ बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत…

देशभर ८ हजार २२७ जनामा कोरोना पुष्टि

२४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७…

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभाको उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) लाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको…

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा…

सात गैर सांसद मन्त्रीको नियुक्ति बदर

गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी…

देउवाले ओलीलाई बुझाए १५ बुँदे ध्यानाकर्षणपत्र

कोभिड १९ महामारी बढ्दै गएपछि नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै ध्यानाकर्षण गराएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोभिड महामारीका…

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।उपनिर्वाचनमा नेकपा एमालेका…

गण्डकीमा ११ मन्त्रालय

मुख्यमन्त्रीले लिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी एघार जिल्ला रहेको गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय बनाइएको छ । बुधबार बसेको मन्त्री परिषद्को वैठकले गण्डकी प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ लाई संशोधन…

राष्ट्र बैंकले भन्यो, निषेधाज्ञाले अर्थतन्त्र पुन: प्रभावित

नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्र सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः…

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा शर्मालाई नै निरन्तरता

गण्डकी मन्त्री परिषद्को बुधबार बसेको वैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा पुनः डा गिरीधारी शर्मालाई नै नियुक्ति दिइएको छ । उनीसंगै आयोगको सदस्यमा डा विष्णुराज बराललाई पनि नियुक्ति गरिएको प्रदेश सरकारका…

मन्त्रालय बढाउँदै गण्डकी प्रदेश सरकार, अब ११ जिल्ला एघार मन्त्रालय

एघार जिल्ला रहेको गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय बन्ने भएका छन् । बुधबार बसेको मन्त्री परिषद्को वैठकले गण्डकी प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ लाई संशोधन गरेर मन्त्रालय फुटाउने निर्णय गरेको हो…

गण्डकीमा मन्त्रिपरिषद विस्तार, ४ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्री परिषद विस्तार गरेका छन् । गण्डकीका प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनिताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल…