गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई तीन दलको पत्र
प्रतिपत्र संवाददाता (पोखरा) कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल चलाउनका लागि प्रदेशसभाको…
