व्यवसायी शेखर गोल्छा काठमाडौंबाट पक्राउ
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एंव् व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरेकाे हाे ।गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका…









