नेपालकै पहिलो तीन मुखे झोलुङ्गेपुल
स्याङ्जा, गुल्मी र पाल्पाको सीमानामा तीन मुखे झोलुङ्गेपुल निर्माण गरिएपछि सर्वसाधारणका लागि आउजाउमा सहज भएको छ । पुल अभावका कारण पठनपाठनबाट बञ्चित बालबालिकाले अव सहजै विद्यालय जाउआउ गर्न पाएका छन् । कृषकलाई…
स्याङ्जा, गुल्मी र पाल्पाको सीमानामा तीन मुखे झोलुङ्गेपुल निर्माण गरिएपछि सर्वसाधारणका लागि आउजाउमा सहज भएको छ । पुल अभावका कारण पठनपाठनबाट बञ्चित बालबालिकाले अव सहजै विद्यालय जाउआउ गर्न पाएका छन् । कृषकलाई…
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने देशभर…
साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन् । प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने…
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय…
अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । विभागका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई…
विदेशी मुद्रासहित काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना नेपाली पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको हाे । बुधबार राति…
अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । हङकङबाट ल्याईएकाे उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । मंगलबार राती १० बजे उक्त…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै…
नेपाल आयल निगमले पोखरामा तेस्रो ठूलो भण्डारण टंकी निर्माण गरेको छ । नेपाल आयल निगम गगनगौडा इन्धन डिपो परिसर पोखरा महानगरपालिका-२९ र ३० को पावरहाउसमा नयाँ टंकी बनाएको हो । करिब ८९…
श्रमिकको न्यूनतम पारिश्रमिक २६ हजार ५ सय बनाउन माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकीले गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडालाई ज्ञापनपत्र बुझाएको छ । पारिश्रमिक २६…
राप्रपा र रास्वपाले प्रतिनिधिसभा वैठक अवराेध गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नियमावलीको प्रक्रियामाथि…
असार मसान्तसम्म देशभर जम्मा ५३ प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ । खेतीयाेग्य जमिनकाे ५३ प्रतिशत राेपाइँ भएकाे हाे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विभागबाट प्रदेशसँगको समन्वयमा साे तथ्यांक तयार पारेकाे…
गण्डकी प्रदेश सरकारले बजेट खर्च गर्ने लक्ष्य ८० प्रतिशत भन्दा बढी थियाे । तर, सरकारले उक्त लक्ष्य भने भेटाउन सकेन । चालू आर्थिक वर्षमा जम्मा ६६ प्रतिशत बजेट खस्च गरेकाे छ ।…
सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले…
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । पार्टी महासचिव देव गुरुङद्धारा जारी शोक वक्तव्यमा सीताले नेपालको कम्युनिष्ट…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट…
विगतका वर्षमा विधेयक विधायन समितिमा मात्रै छलफल गरिदा प्रदेशसभाका सदस्य नै कानुन बनाउनेबाटै बन्चित हुनुपर्थ्याे । अब गण्डकी प्रदेशसभाका सबै संसदीय समितिमा विधेयकमाथिको छलफल हुनेछ । प्रदेशसभाकाे नियमावलीले विधायन समिति खारेज गरेकाे…
भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो ।…