Author: प्रतिपत्र

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् ।शनिबार दिउँसो पोखराका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 'बजेट पास होला कि नहोला भन्ने तरंग थियो…

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं…

मुख्यमन्त्रीहरूको साझापत्रबारे संघीय सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक २०८० को समापन सत्रलाई…

गाउँका जनतासँग प्रधानमन्त्री प्रचण्ड

अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् । शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री…

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका…

ओरालो लागेको विश्वविद्यालयको कथा

असार १२ गते त्रिभुवन विश्वविद्यालयले ६४ औं जन्मदिन मनायो । विश्वविद्यालयले निकै तामझामका साथ जन्मदिन मनाए पनि यसले आम अभिभावकको ध्यान तान्न सकेन । २५ वर्षे सेवा अबधी पुरा गरेका प्राध्यापक कर्मचारीलाई…

एडीबीद्वारा ६ अर्ब ६० करोड ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर…

सातै प्रदेशका मुख्यमन्त्री पाेखरामा भेला हुँदै

सातैवटा प्रदेशका मुख्यमन्त्री शुक्रबार पाेखरामा भेला हुँदै छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा शुक्रबार देखि पोखराको ग्राण्ड होटलमा उक्त कार्यक्रम शुभारम्भ हुने छ । प्रदेश सरकारका प्रवक्ता एवं उर्जा जलश्रोत तथा खानेपानी…

प्रधानमन्त्रीद्वारा बकर ईदकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० काे शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत उनले भनेका छन्, 'बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश…

प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालकाे सम्बाेधन

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गरेका छन् । प्रम दाहालले प्रतिनिधिसभामा राष्‍ट्रपतिको कार्यालय, उपराष्‍ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्‍ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा उठेका प्रश्‍नको जवाफ…

सरकारकाे ६ महिनामा भएका गतिविधि संसदमा पेश

वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा भए गरेका कार्यहरूका बारेमा प्रधानमन्‍त्रीले प्रतिनिधिसभामा पेश गरेका छन् । उनले संसदमा दिएकाे जवाफ जस्ताकाे तस्तै: सम्माननीय सभामुख महोदय,१. मेरो नेतृत्वमा सरकार गठन भएको ६…

चन्दलाई भित्र्याएर बलियाे बन्दै दाहाल

२०६४ सालमा १२० सिट जितेर नेपालमै पहिलाे पार्टी बनेकाे माअाेवादी पछिल्लोसमय टुट र फुटका कारण खुम्चिदै गयाे । पार्टी कमजाेर बन्दै गएपछि यतिबेला पुष्पकमल दाहालले पार्टीलाई बलियाे बनाउन नेत्रविक्रम चन्दलाई पुरानै घर्रामा…

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै…

अतिथि सत्कार सिक्दै होमस्टे सञ्चालक

गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने । देशकै नमुना होमस्टे पनि यहीं छन् । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ । गण्डकीका ११ जिल्लामा २७५…

बिरुवाबाहेक स्याङ्जाका १० पालिकाले ल्याए बजेट

करारका कर्मचारीलाई बर्खाष्त गर्नुपर्ने माग राख्दै कार्य पालिकाको वैठकमा विरोध भएपछि विरुवा गाउँपालिको आगामी आर्थिक वर्षको लागि बजेट ल्याउन सकेन् । आइतबार बजेट सार्वजानिक गर्ने अन्तिम दिन भए पनि यस गापाले भने…

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्व १५ करोड १५ लाख १६ हजारको बजेट सार्वजानिक गरेको छ । आइतबार १३ औँ नगरसभामा उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजानिक गरेकी हुन्…

गण्डकी सरकारको बजेट खर्च ४३ प्रतिशत

असार २४ गतेपछि सरकारी कारोबार रोकिन्छ । संघदेखि प्रदेशका सबै सरकारको बजेट खर्च निराशाजनक भइरहँदा गण्डकी प्रदेशको पनि उस्तै हालत छ । सरकारकाे चालु आर्थिक वर्षमा ४३ प्रतिशत बजेट खर्च भएकाे छ…

अर्थ विविध काेषकाे रकम पनि खर्चियाे

चालू आर्थिक वर्षकाे लागि गण्डकी प्रदेश सरकारले ल्याएकाे कुल बजेटमध्ये ३ अर्व २९ कराेड रूपैयाँ अर्थ विविध काेषमा राखेकाे थियाे । आर्थिक मामिला मन्त्रालयले अत्यावश्यककाे लागि उक्त काेषमा बजेट राख्ने प्रचलन छ…