Author: प्रतिपत्र

मुख्यमन्त्रीले भने, ‘५ लाख भन्दा साना योजना संघमै पठाइदिन्छौ’

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्यासकेको छ । गण्डकी प्रदेशमा ५ लाख भन्दा साना योजना पनि परेका छन् । ती योजना कार्यान्वयन नगरी केन्द्रमा नै पठाइदिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज…

प्रेस सेन्टर नेपाल गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकारिताका विषयमा १४ बँुदे मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।…

पोखरामा नक्कली परीक्षार्थी पक्राउ

पोखरामा नक्कली परीक्षार्थी पक्राउ परेका छन । सोमबार प्रदेश लोक सेवा आयोगले लिएको परीक्षामा सहभागी हुन आएका जुम्लाको चन्दननाथ नगरपालिका–९ का अनुराग गिरी र सोही जिल्लाको मालिकाबोता–८ का पदम बुढा पक्राउ परेका…

पोखरामा आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा आजदेखी तीन दिने आविष्कार र अनुसन्धानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । विद्यार्थीको गुणस्तर बृद्धिका लागि सम्मेलनको आयोजना गरिएको विविले जनाएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा विद्यार्थी र प्राज्ञ…

क्षमताभन्दा ठूलो बजेटले समस्यैसमस्या

आफ्नै आम्दानीको श्रोत छैन् । लक्ष्य अनुसार वार्षिक राजश्व संकलन हुन सकेको छैन् । संघिय सरकारले प्रदेशलाई अधिकार दिन चाहदैन् । उसो त, दिदै आएका नियमित अनुदान पनि कटौती गर्दै आएको छ…

नेराप्रासद्वारा प्रधानमन्त्री दाहाललाई अनलाईनमार्फत ज्ञापनपत्र

नेपाल राष्ट्रिय प्राध्यापक संगठन गण्डकीका प्रध्यानाध्यापकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अनलाईनमार्फत ज्ञापन पत्र बुझाएको छ । प्राध्यानाध्यापकहरुको समूहले आइतबार प्रमलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र जस्ताकोतस्तै : मितिः २०८०/२/ २८…

‘समृद्ध आँधीखोला’ बनाउने अभियानमा छौ

‘काम धेरै गर्ने प्रचारमा आउन नचाहने’ पालिकाकोरुपमा चिनिन्छ स्याङ्जाको आँधीखोला गाउँपालिका । भौतिक विकाससँगै सामाजिक, आर्थिक, कृषि क्षेत्रमासमेत फड्को मारेको छ । आँधीखोलाको पहिचान बोकेको यस पालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र…

तनहुँकाे भिमाद फाँट

तनहुँकाे भिमादस्थित देखिएकाे पहेँलपुर फाँट । भिमादबाट ऋषिङ हुँदै जाने सडक । प्रदेश सरकारबाट निर्माण गरिएकाे उक्त सडक पछिल्लो समय निकै व्यस्त सडककाेरूपमा चिनिन्छ । सडकसँगै हरियाली मकै र चैते धान ।

बनेन पदाधिकारी नेपाल राष्ट्रिय प्राध्यापक संघमा अझै

२०६६ मा स्थापना भएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पहिलो अधिवेशन २०८० जेठ १४-१५ मा मात्र भयो । तर अधिवेशनले पदाधिकारी नबनाई पार्टी नेताको लहडमा अधकल्चो जस्तै रह्यो भन्ने बुझाई गण्डकीका प्राध्यापकको छ…

आँधीखोलाको प्रशासकीय भवन उद्घाटन

स्याङ्जाको आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको उद्घाटन गरेका हुन् । २०७६ जेष्ठ १० गते ५ करोड ६४…

विश्व बैंकका रेजर र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री मार्टिन रेजरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको ६ दशक भन्दा लामो सहकार्यको स्मरण…

चालकलाई जागिर खुवाउन मुख्यमन्त्रीद्धारा ऐन संशोधन

ऐन संशोधन गरेर नीजि चालकलाई जागिर लगाएपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विवादित बनेका छन । करार कर्मचारीको लागि तोकिएको कोटामा थप कोटा राखेर चालक लक्षमण क्षेत्रीलाई जागिर लगाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

विहीबार बसेको प्रदेशसभाको वैठकमा गण्डकीको नीति तथा कार्यक्रम बहमुतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारले जेठ २१ गते ल्याएको सो कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज…

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस

पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्व वातावरण दिवस मनाइएको छ । संग्रहालयको परिसरभित्र तेजपत्ताको विरुवा लगाएर सहभागीहरुले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । प्लाष्टिकजन्य वस्तुको निरुत्साहित गर्नुपर्नेमा उनीहरुको धारण थियो…

गण्डकी सरकारको नीति तथा कार्यक्रम– अधिकांश पुरानै

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम पेश गरेको छ । आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन् । सरकारले नीति तथा कार्यक्रममा…

गह्रौ अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया

गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबारदेखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलोपटक ३२ वर्षिया महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्म दिएको अस्पतालले जनाएको छ ।वालिङ नगरपालिका–६ महिलाले शल्यक्रियामार्फत प्रसुती सेवा…

प्रधानमन्त्री दाहाल भारत भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सकाे नियमित उडानमार्फत उनी १:२५ बजे प्रस्थान गरेका हुन् । उनीसँगै सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१,…

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले बुधबार विहान प्रमाणीकरण गरेकाे साे विधेयक पूर्वराष्ट्रपति विधादेवी भण्डारीले राेकेकी थिईन् । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिले जनाएकाे…