हेडलाइन

खेलकुद़़

भारतविरुद्ध नेपालले १ गोल फर्कायो

प्रतिपत्रभारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता लिए पनि नेपालले १ गोल फर्काउन सफल भएको छ । नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका

समाचार

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन

प्रदेश

पहिरोका कारण गण्डकीका ४ जिल्लामा विधुत अवरुद्ध

पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विधुत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना

प्रदेश

कांग्रेसको वडा निर्वाचन– स्याङ्जामा देउवा लाइन बलियो

नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता

प्रदेश

प्रदेश विपद व्यवस्थापन समितिको बैठक

केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रष्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बा“की नराख्न

समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको

दार्चुला घटनाबारे भारतले भन्यो- ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’

दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही

खेलकुद़़

नेपाल र भारतबीच बराबरी

नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम

प्रदेश

वालिङमा उद्यमशीलता र व्यवसायी केन्द्र ईबिकको स्थापना

वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी

प्रदेश

कास्कीमा जोरबिजोर प्रणाली हट्यो, सभा गोष्ठी गर्न पाइने

कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)