गण्डकी प्रदेशसभाको अधिवेशन बस्दै

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुुसार अधिवेशन चैत ८ गते आइतबार अपराह्न १ बजेदेखि प्रदेशसभा भवन पोखरामा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *