बढ्यो सुनको मूल्य
विहीवार सुनको मुल्य ह्रवात्तै बृद्धि भएको छ । सुन व्यवसायी महासंघका अनुसार आज अहिलेसम्मकै उच्च मूल्य भएको हो । सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको हो । सुनको मूल्य हालसम्मकै उच्च…
विहीवार सुनको मुल्य ह्रवात्तै बृद्धि भएको छ । सुन व्यवसायी महासंघका अनुसार आज अहिलेसम्मकै उच्च मूल्य भएको हो । सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको हो । सुनको मूल्य हालसम्मकै उच्च…
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४मा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर…
६ विकास बैंक र ४ फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक नेपाल राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ…
३२ महिनापछि पुनः काठमाडौँै–बेइजिङ उडान सुरु भएको छ । कोरोना महामारीका कारण काठमाडौं–बेइजिङ सिधा उडान २०७६ चैतदेखि बन्द भएको थियो । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि…
गतवर्षकाे तुलनामा यसवर्ष रेमिट्यान्स २३ प्रतिशतले वृद्वि भएकाे छ । राष्ट्र वैंकले सार्वजानिक गरेकाे ५ महिनाकाे वित्तिय रिपाेर्ट अनुसार चालू आवकाे साउनदेखि मंसीर मसान्तसम्म ४ खर्व ८० अर्व रेमिट्यान्स भित्रिएकाे हाे ।…
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक…
गण्डकी प्रदेशमा अदुवाको माग बढ्दो छ । यहाँ उत्पादित अदुवा पछिल्लोसमय विदेशमा निर्यात हुन थालेपछि माग बढेको हो । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार यहाँ…
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेर आगामी २०८२ असार सम्मलाई म्याथ थप गरेको छ । तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गर्न पाउने व्वस्था कायम…
गण्डकी प्रदेश सरकार स्थापना भएको पहिलो दिन २०७४ फागुन ४ मा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा विद्युत्ीकरण गरी उज्यालो प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको उक्त…
हालै मात्र गण्डकी प्रदेशका दुई वटा विकास निर्माणका योजनामा बजेट रकमान्तर गरिएकाे छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले दुई बहुवर्षे याेजनामा बजेट रकमान्तर गरेकाे हाे ।…
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइसकेको छ । उक्त टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’को काम थाल्ने भएको हो । गत मंगलबार सम्भाव्यता अध्ययनका…
म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका…
एक प्रतिवेदनका अनुसार गण्डकी प्रदेशबाट ५६ मेट्रिकटन जडीबुटी विदेश निर्यात हुदै आएको छ । यहाँ उत्पादित जडिबुटी विदेशमा निर्यात गर्न सम्भावना रहेको वस्तु तथा उत्पादनको इन्भेन्ट्री सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार यस प्रदेशबाट…
पोखरा महानगरपालिका–६ स्थित फिर्केखोला तटिय क्षेत्र तथा फेवाताल संगममा जम्मा भएको माटो झिक्न जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले ठेक्का सम्झौता गरि कार्यान्वयन तयारीमा छ । यस्तै, पोखरा–२३ बाम्दीस्थित फेवातालको माटो…
गण्डकी प्रदेशमा अलैची खेती स्थिर देखिएको छ । प्रदेश सरकारले अलैची खेती विस्तारका लागि विभिन्न कार्यक्रम संचालन गरे पनि प्रभावकारी नहुदाँ उत्पादन बृद्धि हुन सकेको छैन् । अलैची खेती विस्तार गर्ने क्षेत्रफलमा…
राष्ट्रिय प्रशारण लाइनबाट टाढा रहेका पूर्वी नवलपुरका बौदीकाली र वुलिङटार गाउँपालिका बासिन्दा अहिले अध्याँरोमा बस्न बाध्य छन् । वर्षात्का कारण यहाँका दुई वटा लघु जलविद्युत आयोजना बाढीले बगाइदियो । अहिले यहाँका बासिन्दा…
शुक्रबार सुनको भाउ १ लाख रुपैयाँ कटेको छ । प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको प्रतितोला ९९ हजार ७ सय…
गोरखकाली रबर उद्योगमा चिनियाले चासो देखाएका छन् । २०७१ चैतदेखी बन्द रहेको यस उद्योग नेपालकै एक मात्र टायर उत्पादन गर्ने उद्योग हो । २०७४ र हालै सम्पन्न निर्वाचनको मुख्य एजेण्डा भएको भएपनि…