बैंकिङ प्रणालीमार्फत नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण
बाँकेको नरैनापुर गाँउपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । सोमबारदेखी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बैंकका म्यानेजर दिपकराज अधिकारीले जनाए । बैंक परिसरमा…










