सडकपुल बनाउन सरकारकै ५ निकाय सक्रिय, भएनन् गुणस्तरीय
चैत २१ मा क्रेनले फलामको बिम उचालेर जोड्ने क्रममा सामान्य त्रुटी हुदाँकालीगण्डकी नदीको मोटरेबल पुल भत्कियो । स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६ प्याक्लुक (दुई जिल्ला र प्रदेश) जोड्ने पुल…












