प्रदेशबाट कार्यान्वयनमा भइरहेका योजनालाई छैन् बजेट
कास्की र लमजुङ दुई जिल्ला जोड्ने सडक हो, तालावेशी–लियापानी–चमेरेओडार–सिग्दी–पसगाउँ । पसगाउँहुदैँ लमजुङ पुग्ने सडक निर्माणाधीन अवस्थामा भए पनि बजेट अभावका कारण त्यति गति लिन सकेको छैन् । पूर्वाधार विकास कार्यालय कास्कीले यसको…






